08/01/2026
'आमजनता भयभीत हुने र आपराधिक तत्त्वहरू भयरहित हुने अवस्था सिर्जना गराइएको छ, यस्तो अवस्थामा सिङ्गो राष्ट्र, जनता र पार्टीका रक्षाका लागि सिङ्गो पार्टीपंक्ति प्रतिरोधी ढङ्गले अघि बढ्न तयार हुनुपर्दछ’, एमालेले जारी गरेको निर्देशनमा उल्लेख छ ।
काठमाडौं, पुस २४ । नेकपा एमालेले देशै भरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ ...