ArthaKhabar

ArthaKhabar Official page of ArthaKhabar.com Official Page of Arthakhabar.com
(1)

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङसमाचार पहिलाे कमेन्टमा
21/09/2025

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
समाचार पहिलाे कमेन्टमा

प्रधानमन्त्री सुशीला कार्कीको बोल्ड कदम : ओलीले मातहत राखेका ३ शक्तिशाली विभाग फिर्ता हुँदै”शक्ति सन्तुलनमा कार्कीको ठुल...
21/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको बोल्ड कदम : ओलीले मातहत राखेका ३ शक्तिशाली विभाग फिर्ता हुँदै”

शक्ति सन्तुलनमा कार्कीको ठुलो खेल!

अब राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयबाट अलग हुने तयारी

महावीर पुनलाई मन्त्री बन्न प्रधानमन्त्रीकाे प्रस्तावसमाचार पहिलाे कमेन्टमा
21/09/2025

महावीर पुनलाई मन्त्री बन्न प्रधानमन्त्रीकाे प्रस्ताव
समाचार पहिलाे कमेन्टमा

21/09/2025

खाँडादेवीमा आजै जमरा राखिँदा दशैंको रंग चढ्न थाल्यो

रामेछाप — पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड बडादशैँ औपचारिक रूपमा सुरु भएको छ। देशभर भोलि घर–घरमा घटस्थापना गरी जमरा राखिँदै छ भने रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिरमा भने परम्परानुसार आजै जमरा राखिएको छ।

परम्परा र विश्वास

सर्वसाधारणले घटस्थापनाको दिन जमरा राख्ने भएपनि देवीलाई चढाइने जमरा भने अघिल्लो दिन, अर्थात् जमारे औँसीकै दिन राख्ने परम्परा रहँदै आएको छ। यसै अनुसार खाँडादेवी विकास कोषको आयोजनामा आज बिहान मन्दिरमा विशेष पूजा–अर्चनासहित जमरा राखिएको हो। कार्यक्रममा अध्यक्ष शेरबहादुर तामाङ, पदाधिकारी, पुजारी तथा गुठियारहरूको सहभागिता रहेको थियो।

बलि र पञ्चवलीको सुरुवात

जमरा राखिएसँगै खाँडादेवीमा दशैँ विशेष बलि र पञ्चवली खुलाइएको छ। अब मन्दिरमा बलि चढाउन आउने भक्तजनको भीड बढ्नेछ। परम्परा अनुसार खाँडादेवीमा देवीदेवताहरूलाई अलग–अलग बलि दिने चलन छ — कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका, तथा गणेशलाई हाँस र कुखुराको पोथी।

ऐतिहासिक पृष्ठभूमि

खाँडादेवीलाई ऐतिहासिक शक्तिपीठ मानिन्छ। देवीभागवत महापुराण र शिवपुराणको हिमवतखण्डमा समेत यस मन्दिरको उल्लेख पाइन्छ। किँरातकालदेखि नै यहाँ पूजा हुँदै आएको विश्वास छ। पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली ठानी विशेष पूजा गर्ने परम्परा आजसम्म कायम छ।

मन्दिरमा विसं १५७३ मा चढाइएको ठूलो घण्टा आज पनि सुरक्षित छ। दरबारबाट चढाइएका चाँदीका जन्तरलगायत गहना पनि मन्दिरमै सुरक्षित रहेका छन्। यी धरोहरहरूले मन्दिरको ऐतिहासिक महत्त्वलाई अझ बलियो बनाएका छन्।

पृथ्वीनारायण शाहसँगको सम्बन्ध

जनश्रुति अनुसार, नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाएका थिए। युद्ध जित्न खाँडादेवीको आशीर्वाद लिएको विश्वास छ। युद्धपछि देवीको शिला दरबार लैजान खोज्दा तीनपटक बाटैमा हराएर पुनः मन्दिरमै फर्किएको कथन आज पनि प्रचलित छ। त्यसपछि नै शाहले खाँडादेवीसहितका देवीदेवताहरूलाई बलि दिने परम्परा सुरु भएको बताइन्छ।

व्यवस्थापन र संरक्षण

पहिला दरबारबाटै हुने पूजाको खर्च अहिले खाँडादेवी विकास कोषले निर्वाह गर्दै आएको छ। कोषले प्रत्येक वर्ष बडादशैँ र चैते दशैँको नवमीमा सरकारी पूजा गर्दै आएको छ। साथै, मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य पनि यही कोषमार्फत हुने गर्दछ।

यसरी दशैँको सुरुमा खाँडादेवीमा राखिएको जमराले सम्पूर्ण भक्तजनलाई शक्ति, आस्था र संस्कृतिको गहिरो प्रतीक दिएको छ।

नेप्सेकाे १५ मिनेटको औषत गणना विधि हट्याे, लगानीकर्तामा खुसीयालीसमाचार पहिलाे कमेन्टमा
21/09/2025

नेप्सेकाे १५ मिनेटको औषत गणना विधि हट्याे, लगानीकर्तामा खुसीयाली
समाचार पहिलाे कमेन्टमा

श्रृंखलाको ३ करोड आम्दानी – तर कर क्लियर छ कि छैन?श्रृंखला खतिवडाले आफैंले भिडियोमार्फत स्वीकार गरेकी छिन्– उनले ३ वर्षम...
21/09/2025

श्रृंखलाको ३ करोड आम्दानी – तर कर क्लियर छ कि छैन?

श्रृंखला खतिवडाले आफैंले भिडियोमार्फत स्वीकार गरेकी छिन्– उनले ३ वर्षमा करिब ३ करोड रुपैयाँ कमाइन्।

नेपालको कर प्रणालीअनुसार, १ करोड आम्दानीमा न्यूनतम ३३.८ लाख कर तिर्नुपर्छ।
त्यसैले ३ करोड आम्दानी भए करिब १ करोडभन्दा बढी कर बुझाउनुपर्ने देखिन्छ।

अब प्रश्न उठ्छ–
🔎 के श्रृंखलाले कर क्लियर गरेकी छिन्?

यदि छैन भने:
⚠️ आयकर विभाग (IRD) ले छानबिन गर्न सक्छ
⚠️ जरिवाना र ब्याज थपिन्छ
⚠️ Tax Clearance प्रमाणपत्र पाउन गाह्रो
⚠️ कानुनी कारबाहीको जोखिम

👉 Celebrity होस् वा साधारण, कर तिर्नु सबैको कर्तव्य हो!

चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रहसमाचार पहिलाे कमेन्टमा
21/09/2025

चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह
समाचार पहिलाे कमेन्टमा

बालाजु बस दुर्घटना : ३४ जना घाइतेसमाचार पहिलाे कमेन्टमा
21/09/2025

बालाजु बस दुर्घटना : ३४ जना घाइते
समाचार पहिलाे कमेन्टमा

सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा.महतसमाचार पहिलाे केमेन्टमा
21/09/2025

सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा.महत
समाचार पहिलाे केमेन्टमा

नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्नेसमाचार पहिलाे कमेन्टमा
21/09/2025

नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
समाचार पहिलाे कमेन्टमा

आविष्कारकदेखि मन्त्रीसम्म: महावीर पुनलाई प्रधानमन्त्री कार्कीको प्रस्ताव
21/09/2025

आविष्कारकदेखि मन्त्रीसम्म: महावीर पुनलाई प्रधानमन्त्री कार्कीको प्रस्ताव

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक लगायतका नेतालाई कारबाही गर्न मागसमााचार पहिलाे कमेन्टमा
21/09/2025

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक लगायतका नेतालाई कारबाही गर्न माग
समााचार पहिलाे कमेन्टमा

Address

Tinkune
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when ArthaKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ArthaKhabar:

Share