10/06/2023
नागेन्द्रहाराय त्रिलोचनाय
भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय
तस्मै नकाराय नमः शिवाय
अनुवाद: जसको घाँटीमा नागराज सर्प छ,
जसको तीन आँखा छन्,
जसको सुन्दरता खरानीले सजिएको छ
जसले दिगम्बर आकाश र चार दिशालाई वस्त्रको रूपमा धारण गर्दछ
अविनाशी महेश्वर "न" कार शिवलाई नमस्कार।
Translation:Salutations to Lord Shiva Who has the king of snakes as his garland, and Who has Three Eyes,Whose Body is Coloured with Sacred Ashes and Who is the Great Lord,
Who is Eternal, Who is ever Pure and Who has the Four Directions as His Clothes Salutations to that Shiva, Who is represented by syllable "Na",The first syllable of the Panchakshara Mantra "Na-Ma-Shi-Va-Ya".
आराध्यदेव भगवान श्री पशुपतिनाथको आशिर्वादले सम्पुर्ण भक्तजनहरुको आजको दिन शुभ रहोस।
जय श्रीपशुपतिनाथ 🙏🙏