OTV Nepal

OTV Nepal official page of otvnepal.com

उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फ...
10/09/2026

उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

देश खरानी बनाएर सत्ता कब्जा गरेको अपराधीलाई कहिल्यै छाडिन्न : सूर्य थापा
10/09/2026

देश खरानी बनाएर सत्ता कब्जा गरेको अपराधीलाई कहिल्यै छाडिन्न : सूर्य थापा

गृहमन्त्री सुधन गुरुङ रास्वपा सांसद क्रान्तिशिखा धितालमाथि खनिएका छन् । उनले धिताललाई ह्वाट्सएप ग्रुपमा ‘तिमीले धेरै सिक...
10/09/2026

गृहमन्त्री सुधन गुरुङ रास्वपा सांसद क्रान्तिशिखा धितालमाथि खनिएका छन् । उनले धिताललाई ह्वाट्सएप ग्रुपमा ‘तिमीले धेरै सिकाउनु पर्दैन’ भन्दै हप्कीदप्की गरेका हुन् ।

जेनजी सहिद पार्क - सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारहरु असन्तुष्ट , नसच्याइ अनावरण गर्न न दिने
09/09/2026

जेनजी सहिद पार्क - सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारहरु असन्तुष्ट , नसच्याइ अनावरण गर्न न दिने

रास्वपा संस्थापक समूहकै नेतृ तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले पनि परोक्षरूपमा गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन्...
09/09/2026

रास्वपा संस्थापक समूहकै नेतृ तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले पनि परोक्षरूपमा गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन् ।

गृहमन्त्री गुरुङले पुराना दललाई ‘सुध्रिन’ चेतावनी दिएको तर्फ ईंगित गर्दै उनी लेख्छिन्- सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?

धितालले पोहोर साल आफूहरूले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको स्मरण गरेकी छन् ।

भदौ २४ को घटनालाई 'प्रतिगमन' ठहर गर्दै नेकपा एमालेले विघटित पुरानै संसद् ब्यूँताउने तयारी थाल्ने बताएको छ ।गत वर्षको 'जे...
09/09/2026

भदौ २४ को घटनालाई 'प्रतिगमन' ठहर गर्दै नेकपा एमालेले विघटित पुरानै संसद् ब्यूँताउने तयारी थाल्ने बताएको छ ।
गत वर्षको 'जेनजी आन्दोलन'बाट अपदस्थ भएको अघिल्लो संसद् पुन:स्थापनालाई नै अब एमालेले मुख्य राजनीतिक एजेन्डा बनाउने पार्टी सचिव महेश बस्नेतले बताए ।
सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको यो गम्भीर विषयलाई असोज ६–७ को केन्द्रीय कमिटी बैठकबाटै औपचारिक निर्णय गराउने कसरत चलिरहेको उनले खुलाए ।

चिलिमे सुरुङ उद्धारमा सघाउन नेपाली सेनाले बोलायो कुलमान घिसिङलाई :रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी ...
09/09/2026

चिलिमे सुरुङ उद्धारमा सघाउन नेपाली सेनाले बोलायो कुलमान घिसिङलाई :

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धारमा सघाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ। विदेशी विज्ञसहितको टोलीलाई पावरहाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाको आग्रहपछि घिसिङ आज त्यसतर्फ लागेका हुन्। यसअघि पनि उनले सो क्षेत्रको रेकी गरेका थिए।

"सुशासन देऊ, सुशासन छैन भने दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन। जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दु...
08/09/2026

"सुशासन देऊ, सुशासन छैन भने दुई तिहाई बहुमतले पनि स्थिरता दिन सक्दैन। जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ राख्दैन।"
— सुशीला कार्की

घण्टेहरू झाेलेकै बाटाेमा लागे : भिक्टर पौडेल
08/09/2026

घण्टेहरू झाेलेकै बाटाेमा लागे : भिक्टर पौडेल

जेन–जी आन्दोलनको एक वर्ष : सरकारी आयोगकै प्रतिवेदन अलपत्र
08/09/2026

जेन–जी आन्दोलनको एक वर्ष : सरकारी आयोगकै प्रतिवेदन अलपत्र

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when OTV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category