Silent Poet

Silent Poet Hello Everyone...!! Dm us your Quotes, Words.

उनी आफ्नो मर्जीले कुरा गर्छिन् अनि म त्यो मर्जीको प्रतीक्षा   Newa Baucha       💜
21/08/2026

उनी आफ्नो मर्जीले कुरा गर्छिन् अनि म त्यो मर्जीको प्रतीक्षा Newa Baucha 💜

सब थोक दिएर पनि म तिम्रो हुन सकिन,केही नदिएर पनि कोहि मेरो भएको छ !!🫰
19/08/2026

सब थोक दिएर पनि म तिम्रो हुन सकिन,
केही नदिएर पनि कोहि मेरो भएको छ !!
🫰

हिसाब नगर मेरो मायाको नत्र ब्याज मै तिम्रो जिन्दगी बित्न सक्छ।
13/08/2026

हिसाब नगर मेरो मायाको नत्र ब्याज मै तिम्रो जिन्दगी बित्न सक्छ।

कदर गर्न सिक्नुस,कहिले काही अरुको भावनाको पनि 🫰
11/08/2026

कदर गर्न सिक्नुस,
कहिले काही अरुको भावनाको पनि 🫰

सौख पूरा गर्नुस जनावप्रेम अधुरै सहि..... 💔
11/08/2026

सौख पूरा गर्नुस जनाव
प्रेम अधुरै सहि..... 💔

तिमी मरेको मान्छे फर्काएर देखाउ, तिम्रो कारण मरेको मेरो मन फर्काउने जिम्मा मेरै भो...❤️‍🩹❤️‍🩹
07/08/2026

तिमी मरेको मान्छे फर्काएर देखाउ, तिम्रो कारण मरेको मेरो मन फर्काउने जिम्मा मेरै भो...❤️‍🩹❤️‍🩹

खुब न्यानो भएको थियो उ छेउमा बस्दा,पछि थाहा पाएँ आफैलाई जलाएकी रहेछ।।         अनुप पराजुली
01/08/2026

खुब न्यानो भएको थियो
उ छेउमा बस्दा,
पछि थाहा पाएँ आफैलाई जलाएकी रहेछ।। अनुप पराजुली

निदाउन त कहाँ दिन्छन् र यादहरूले,बस आँखालाई आराम चाहिएको बहाना बनाएको हुँ।                 अनुप पराजुली
19/07/2026

निदाउन त कहाँ दिन्छन् र यादहरूले,
बस आँखालाई आराम चाहिएको बहाना बनाएको हुँ। अनुप पराजुली

म प्रेमले जित्न नसकेको मनलाई युद्ध गरेर जित्न चाहन्न।                       अनुप पराजुली           ゚viral
16/07/2026

म प्रेमले जित्न नसकेको मनलाई युद्ध गरेर जित्न चाहन्न। अनुप पराजुली ゚viral

Address

New Baneshwor

44600

Alerts

Be the first to know and let us send you an email when Silent Poet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Silent Poet:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share