Silent poet

Silent poet Hello Everyone...!! Dm us your Quotes, Words.

सबैको आआफ्नो भोगाइ हुन्छन्तस्बिर जस्तै तकदिर सबैको राम्रो हुँदैन।😴
20/12/2025

सबैको आआफ्नो भोगाइ हुन्छन्
तस्बिर जस्तै तकदिर सबैको राम्रो हुँदैन।😴

म पौडी खेल्न न जान्नेलाइ मायामा डुबाउन नखोज न तिमी 😉😂
19/12/2025

म पौडी खेल्न न जान्नेलाइ
मायामा डुबाउन नखोज न तिमी 😉😂

कति मज्जाले बर्बाद हुँदैछ जिन्दगी🙂             💜
18/12/2025

कति मज्जाले बर्बाद हुँदैछ जिन्दगी🙂 💜

शब्द को तिरले बनाएका   घाउ निको होला र???
17/12/2025

शब्द को तिरले बनाएका
घाउ निको होला र???

आवाज छ भन्दैमा चर्को बोल्नु जरूरी छैन मौन बस्नेले पनि धेरै युद्ध जितेका छन् !
14/12/2025

आवाज छ भन्दैमा चर्को बोल्नु जरूरी छैन
मौन बस्नेले पनि धेरै युद्ध जितेका छन् !

पर्खी बसौ भने अधिकार छैन,बिर्सिदिउँ भने मन मान्दैन🥺
13/12/2025

पर्खी बसौ भने अधिकार छैन,
बिर्सिदिउँ भने मन मान्दैन🥺

गरिबी को ठुलो भित्ताले आफन्त को नजिक पुग्न कहिल्यै दिएन !!
11/12/2025

गरिबी को ठुलो भित्ताले आफन्त
को नजिक पुग्न कहिल्यै दिएन !!

फुल मन परिसकेपछि उसको हांगा, पात, कांडालाई पनि स्वीकार्न सक्नुपर्छ। ❤️ #शुभरात्रि
10/12/2025

फुल मन परिसकेपछि उसको हांगा, पात, कांडालाई पनि स्वीकार्न सक्नुपर्छ। ❤️ #शुभरात्रि

यस पटक को ब्यबहार ले रिस हैन मन भरेको छ।           💜
30/11/2025

यस पटक को ब्यबहार ले रिस हैन मन भरेको छ। 💜

नेपाल पुलिस लाई सुरक्षा दिदै महेश बस्नेत भन्दै उक्त तस्विर समाजिक संजालमा भईरल भईरहेको छ। केही अघि मात्र एमालेले प्रहरीक...
23/11/2025

नेपाल पुलिस लाई सुरक्षा दिदै महेश बस्नेत भन्दै उक्त तस्विर समाजिक संजालमा भईरल भईरहेको छ। केही अघि मात्र एमालेले प्रहरीको पनि रक्षा गर्नेछ भन्ने भाषण एमाले नेताहरुले गरेका थिए।😳😂

Address

New Baneshwor

44600

Alerts

Be the first to know and let us send you an email when Silent poet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Silent poet:

  • Want your business to be the top-listed Media Company?

Share