Fun Fiasco Factory

Fun Fiasco Factory Fun Fiasco Factory: Where chaos meets creativity. Dive in for laughs and surprises!

11/03/2024

एक वैज्ञानिक ने एक बूढ़ी औरत का अपहरण कर लिया।

हाल दुबईमा बसोबास गर्दै आईरहेको नौकुण्ड गाउँपालिका - ५ ,रसुवाका श्याम बहादुर तामाका छोरा विजय तामाङ (लामा) र जय बहादुर व...
31/12/2023

हाल दुबईमा बसोबास गर्दै आईरहेको नौकुण्ड गाउँपालिका - ५ ,रसुवाका श्याम बहादुर तामाका छोरा विजय तामाङ (लामा) र जय बहादुर वि.क (so called name J.B) लगाएत गिरोहले नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई राम्रो काम र आकर्षक तलबको प्रलोभन देखाई Visit visa मा दुवईमा लैजाने र दुबई मै काम गरिरहेका नेपालीहरुलाई पनि प्रलोभनमा पारि मोटो रकम असुली fake Interview गराई fake offer Letter दिएर Job छोड्न लगाउने र काममा पनि नलगाई पैसा पनि असुल्ने खान बस्नको लागि समस्या बनाउने र visa समेत नथप्ने र over stay गराएर समस्यामा पार्ने नेपाली दलालहरू‌ले दुवईमा AL SPARTA HR Consultancy खोलेर ठगी गरिरहेका छन् ।जुन नाम मात्रको consultancy छ ।जहाँको लोकेशनमा AL SPARTA HR OFFICE नै छैन। नेपालमा भन्दा दलालहरु दुवईमा धेरै छन्।नेपालमा सबै कागज पत्र मिलाउने र नेपाली हरुलाई प्रोलभनमा पारी सबै सेटिङ् मिलाउने हिरा (Diamond) तामाङ पनि मुख्य पात्र हो।हिरा तामाङ ले दुवैमा भएको दलाल हरुसंग मिलेर visit visa निकाल्न लगाउने र दुवै मा पुगे पछि धम्क्याउने र लिएर गएको सबै पैसा लिएर अलपत्र पारिएको अवस्था छ ।जसले नेपाली हरुलाई अलपत्र पारि रहेका छन।यस्ता दलालहरु‌बाट सबै जना बच्नुहोला हामी त फस्यौं तपाई हरु नफस्नुहोला यस्ता गिरोहलाई नेपाल प्रहरीले छिटो भन्दा छिटो कारवाहि गरोस नेपाल प्रहरीलाई अनुरोध छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Fun Fiasco Factory posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share