mdkhabar.com

mdkhabar.com यो मेरो युट्युब चाइनेल हो subscribe garnu
https://youtube.com/?si=l-jd444VA7P1IyAm 🇳🇵🇳🇵

10/07/2025

यो मान्छी साचैइ डुबेर मरे कैइ हो कि

10/07/2025

#ब्रेकिङ: दिल्ली उच्च अदालतले ‘उदयपुर फाइल्स’ चलचित्रको रिलिजमा अन्तरिम रोक लगाएको छ।

अदालतले निवेदक जमीयत उलेमा-ए-हिन्दलाई सम्बन्धित ऐनको धारा ६ अन्तर्गत केन्द्र सरकारसँग निवेदन दिन सुझाव दिएको छ, जसले सरकारलाई चलचित्रको प्रदर्शन रोक्ने अधिकार दिन्छ।

अदालतले २ दिनको समय दिँदै जमीयतलाई निवेदन दिन निर्देशन दिएको छ, र यदि निवेदन पेश गरियो भने सरकारले त्यसबारे एक हप्ताभित्र निर्णय लिनुपर्ने आदेश दिएको छ।

 #मोहम्मद  #परवेज  #आलम  #बिन्दबासिनी गाउँपालिकाका प्रशासकीय अधिकृतमा नियुक्तपर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा मोह...
10/07/2025

#मोहम्मद #परवेज #आलम #बिन्दबासिनी गाउँपालिकाका प्रशासकीय अधिकृतमा नियुक्त

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा मोहम्मद परवेज आलम प्रशासकीय अधिकृतको रूपमा नियुक्त भएका छन्।

हाम्रो तर्फबाट पनि उहाँलाई शुभकामना mdkhabar.com

10/07/2025

हम हि को कातिल समझेगि ये दुनिया कतले आम भि हामारा होगा दर दर कुवा खोदेङे हम पानी के लिके लेकिन उस कुए का पानी हामारे लिये हि हाराम होगा वाह वाह क्या खुब

10/07/2025

यो दृश्य तपाईं स्पष्ट रूपले हेर्न सक्नुहुन्छ। एकतर्फ राजा ज्ञानेन्द्र शाहजी हुनुहुन्छ एकतर्फ दलितका कुनै व्यक्ति हुनुहुन्छ जुन सम्मान गर्नको लागि एकदमै व्याकुल भएका छन् तर उहाँको सम्मान समेत ठुक्राइएको देखिन्छ यो कतिको उचित छ यो सम्पूर्ण नेपाली र विशेष गरेर दलित समुदायका राजनीतिक दलहरुले बुझ्नुपर्ने कुरा कि आखिर येसो किन

09/07/2025

उदये पुर फाइल्स नेपाल मा बन्द होस

09/07/2025

सूचना सूचना सुचना बच्चा हराएको सूचना सर्लाही जिल्ला मल्ङ्वा वाडा 3 को आयान राजा उर्फ छोटे नामले प्रचलित यो बच्चा हराएको छ। सम्पूर्ण नेपाली दाजुभाइहरु यो बच्चालाई खोज्न प्रयास गर्नुहोला र मलाई मेसेज अथवा कमेन्ट गरेर जानकारी दिनुहोला धन्यवाद घर परिवार दोस्त आफन्त हरु एक दम चिन्तित छ

09/07/2025

आवाज सुनेर समसिया हुन थालेको छ आखिर कुन गन्दा सोच होल्ला

बलिउड विवादित फिल्म (उदयपुर फाइल्स)को नेपालमा रिलिज रोक्न काजी मुफ्ती अबुबकर सिद्दिक कास्मी र काठमाडौंका अन्य उलमाहरूले ...
09/07/2025

बलिउड विवादित फिल्म (उदयपुर फाइल्स)को नेपालमा रिलिज रोक्न काजी मुफ्ती अबुबकर सिद्दिक कास्मी र काठमाडौंका अन्य उलमाहरूले मुस्लिम आयोग मार्फत नेपाल सरकारलाई अपील गरिएका छन्। साथै, मुस्लिम आयोगका सदस्यहरूसँग कादियानीवादको बारेमा पनि छलफल गरिएका छन्।

अब्दुलले पङ्क्चर मात्र मर्मत गर्दैनन्, उनी विश्वको सबैभन्दा ठूलो मोबाइल कम्पनीको सीईओ बन्छ♥️ mdkhabar.com
09/07/2025

अब्दुलले पङ्क्चर मात्र मर्मत गर्दैनन्, उनी विश्वको सबैभन्दा ठूलो मोबाइल कम्पनीको सीईओ बन्छ♥️ mdkhabar.com

08/07/2025

आज फेस्बुक लाइब मा आको छु हौउ साथी हरु

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when mdkhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share