Sangram Gautam

Sangram Gautam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangram Gautam, Digital creator, Kathmandu.

01/10/2025

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले दशैं सकिने बित्तिकै भ्रष्टाचारको छानबिन गर्ने तयारी गरेको छ

28/09/2025

मेयर Harka Sampang ले दिए दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पार्टीको नामः ‘श्रम संस्कृति पार्टी’✍️

28/09/2025

नयाँ नयाँ लाई जुधाउने र जुध्ने पुरानोले पछाडिबाट मौकाको फाइदा लुट्ने
जनता भेडा जस्तो दगुर्ने

27/09/2025

बालुवाटारबाट निस्कन ५ मिनेट ढिला भएको भए मलाई मा'र्ने नै थिए । -केपी ओली.. 🥹

24/09/2025

बचेकुचेको एमाले पनि महेश बस्नेतले एक्लै सक्लान जस्तो छ त 🤔

24/09/2025

गुण्डुमा ‘गुण्डा’ भेला नगराइदिन ओलीलाई छिमेकीको आग्रह !
- जन आस्था
✍️ ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।

23/09/2025
23/09/2025

सुमना श्रेष्ठ यतिबेला घरको न घाटको शिक्षामन्त्री पनि पाएइनन। पार्टी पनि गयो। कमाको ईज्जत पनि गयो।

23/09/2025

रवि लामिछाने लाई अप्ठ्यारो अवस्थामा पनि साथ दिने कति जना हुनुहुन्छ 🔔✊🇳🇵

23/09/2025
23/09/2025

"रबिको बिकल्प रबि नै हुन्" ✊
शुभ दिन

22/09/2025

शेरबहादुर देउवाको घरमा जलेको अवस्थामा भेटिएका रकममाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sangram Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangram Gautam:

Share