Bihani Update

Bihani Update अध्यारो बाट उज्यालो तिरको अभियान BIHANI UPDATE

12/09/2026

सबैको जय होस ॐ जय नमोबुद्ध

12/09/2026

जय माहाकाल ॐ om namo shivaya

12/09/2026

२७ भदौ २०८३ (साँझ)
पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा काठमाडौं जिल्लाको बुढानीलकण्ठ मौसम मापन केन्द्रमा ६४.४ मिलिमिटर भएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ। ती आसपास क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोको आवश्यक सतर्कता अपनाउनुहोला ।

12/09/2026

यो झरीले बिजोक बनायो आको आइ गर्छ 😥

12/09/2026

अत्यन्तै दुःखद घ'ट ना
सल्यानमा तीज मनाउन माइत जान लागेकी एक ३५ वर्षीया महिलाको मोटरसाइकलको टायरमा दोपट्टा (अचल/पछ्यौरी) अड्किएर मृ त्यु भएको छ 😭😭
Be careful dd baini haru

काठमाडौं तिर बेस्सरी पानि पर्दै छ हजुरको तिर कस्तो छ गाईज?
12/09/2026

काठमाडौं तिर बेस्सरी पानि पर्दै छ हजुरको तिर कस्तो छ गाईज?

12/09/2026

अहिलेको साल के भाको होला? भदौको महिना असार साउन जस्तै झरी गर्छ बाबै 😀

12/09/2026

Village life reels organic poor but happy life nepal

12/09/2026

Village life Nepal

पहाड बाट सम्झना ❣️
12/09/2026

पहाड बाट सम्झना ❣️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bihani Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share