23/05/2026
👉️लौजा यो सरकारको अर्को चत्मत्कारिक निर्णय❤️
तपाइलाइ कस्तो लाग्यो?🤔
सम्बन्धवि'च्छेद भइसकेपनि सहकारी ठ'गले उ'न्मु'क्ति नपाउने, धनराज गुरुङ अर्कोतिरबाट पनि फ'न्दामा।
अब सबै पैसा फिर्ता गर्नै पर्ने जाए ज्याथा सम्पत्ती सबै सरकारले लिएर भएपनी सहकारी पि डित को पैसा फिर्ता गर्ने। उनकी पत्नी लाई पनि प,क्राउ गर्ने तयारी हुँदै।