Star Media Khabar

Star Media Khabar खुशी अरूले दिने उपहार होइन✅
आफू भित्रै खोज्नु पर्छ✅ Join This Page

20/06/2026

👉️केपि ओलि र हर्क साम्पाङ रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा नजाने? आखिर किन होला?
🤔😎❤️

20/06/2026

बालेन शाहको नेतृत्वमा
नयाँ सरकार आएपछि भ्रष्टाचार झन् व्हात्तै बढेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा
😎🤔❤️

17/06/2026

श्रम सस्कृती पार्टिका हर्क साम्पाङ सहित उनका नेताहरुले सधै संसद अबरुद्ध गर्नुलाइ तपाईं के भन्नू हुन्छ?🤔❤️

17/06/2026

हाम्रो गाउघरमा मकै थेसर लगाउदै!
Village People❤️

16/06/2026

हेल्लो नमस्ते🙏
यसपाली स्थानिय चुनाबमा के छ बिचार? चुपचाप नै हो र घन्टी तिरै🤔😎❤️

15/06/2026

👉️सभामुखले प्रधानमन्त्री बालेनको अभिव्यक्ति कहिले हटाउने आदेश दिनुहुन्छ भनेर पर्खिरहेका छौँ : हर्क साम्पाङ्ग

आहा कति राम्रो कार्य! गृहमन्त्री सुधन गुरुङ उत्रिए मैदानमा!❤️अब ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक रुप...
12/06/2026

आहा कति राम्रो कार्य! गृहमन्त्री सुधन गुरुङ उत्रिए मैदानमा!❤️
अब ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक रुपमा छानबिन हुने।
तपाईं के भन्नू हुन्छ? यसरी सबैको छानबिन गर्न ठिक हुन्छ? कि हुदैन।
अब मेयरदेखि वडाध्यक्षसम्मका निर्वाचित जनप्रतिनिधिको सम्पत्ति स्रोत र विवरणको निष्पक्ष अनुसन्धान हुनेछ। सार्वजनिक पदमा बसेका व्यक्तिहरूको आर्थिक पारदर्शिता सुनिश्चित गर्न सम्पत्ति छानबिन आवश्यक रहेको उनको भनाइ छ।

हर्क साम्पाङ प्रधानमन्त्री बन्न अलिकती सिट नपुगेर मात्रै हो नत्र त प्रधानमन्त्री बनिसक्थे!🤔तपाइलाइ कस्तो लाग्यो?श्रम संस...
12/06/2026

हर्क साम्पाङ प्रधानमन्त्री बन्न अलिकती सिट नपुगेर मात्रै हो नत्र त प्रधानमन्त्री बनिसक्थे!🤔
तपाइलाइ कस्तो लाग्यो?
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बालेन शाह भन्दा हर्क साम्पाङ प्रधानमन्त्री बन्नका लागि हजार गुणा योग्य रहेको टिप्पणी गरेका छन् । देश चलाउन सक्ने क्षमता साम्पाङ जति अरु कसैसँग नभएको जिकिर गर्दै राईले यस्तो बताएका हुन् ।
उनले भनेका छन् ।
"बालेन भन्दा हाम्रो पार्टी अध्यक्षज्यू प्रधानमन्त्रीका लागि हजारौं गुणा योग्य हुनुहुन्छ । तर सङ्ख्या नपुगेर मात्र हो ।"

11/06/2026

👉️FIFA "World Cup 2026" कुन देशले जित्ला?🤔❤️

रास्वपाको बालेन सरकार असफल भैसक्यो!🤔 अब देश को जिम्मा काङ्ग्रेसको!नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान बा...
11/06/2026

रास्वपाको बालेन सरकार असफल भैसक्यो!🤔 अब देश को जिम्मा काङ्ग्रेसको!
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान बालेन शाह नेतृत्वको रास्वपा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेकी छन्। जनताले पुराना दलहरूको विकल्पका रूपमा अत्यधिक विश्वास गरी दुईतिहाइ मत दिएर पठाए पनि सरकार जनअपेक्षा पूरा गर्न असफल भएको उनको दाबी छ। देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै, अब फेरि नेपाली कांग्रेसले नै देशको नेतृत्व र सरकार सञ्चालनको जिम्मेवारी लिनुपर्ने समय आएको उनले जिकिर गरेकी छन्।

Address

Kathmandau
Kathmandu
977

Telephone

+9779808756064

Website

Alerts

Be the first to know and let us send you an email when Star Media Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share