NMB Khabar

NMB Khabar नमस्कार !! सम्पुर्ण दर्शक बृन्द !! समाजमा हुने अन्न्याय, अत्याचार,भ्रष्टाचार बिरुद्ध ठाडो प्राहार-8355938117 what's app contact.
(1)

राष्ट्रिय सभाको बैठक चलिरहँदा मन्त्रीहरू निदाय पछि ।
31/07/2025

राष्ट्रिय सभाको बैठक चलिरहँदा मन्त्रीहरू निदाय पछि ।

31/07/2025

Help Post,,के यो बाबुको उपचार हुन सक्छ? कोहि डक्टर वा जान्ने मान्छे यो भिडियो हेर्दै हुनुहुन्छ र यदि उपचार कतै हुने रहेछ भने इनबक्स वा कमेन्टम खबर गरिदिन हुन अनुरोध गर्दछु। दुर्गम र आर्थिक अवस्था कमजोर भएका यिनका आमाबुवा उपचार हुनेरहेछ भने मात्र काठमाडौं लिएर आउन सक्छन्। तपाइँ हाम्रो सानो सहयोग वा जानकारिले यो बाबुको जिवनमा खुशि फर्केर आउन सक्छ्।

29/07/2025

आज साउन १३, नाग पञ्चमी।

सर्प–देवता नागको पूजा गरी, सुरक्षा, वर्षा र समृद्धिको कामना गर्ने पवित्र दिन।
संस्कृति र परम्पराको सम्मान गर्दै,
सबैमा शुभ नाग पञ्चमीको शुभकामना!

नेपालको सांस्कृतिक परम्परामा नाग–देवताको पूजा आज विशेष रुपमा गरिन्छ। हिन्दू धर्मअनुसार नागलाई भूमि, पानी र वर्षाको संरक्षक मानिन्छ। आजको दिन घरको ढोका, भित्तामा नागको चित्र टाँसी पूजा गर्ने, दूध, अक्षता र दुबो चढाउने प्रचलन छ।

पौराणिक विश्वास अनुसार, नाग पञ्चमीका दिन पूजा गरेमा सर्पदंशबाट सुरक्षा मिल्छ, वर्षाभरि घर-परिवारमा सुख, शान्ति र समृद्धि रहन्छ। कृषिप्रधान समाजमा यो दिन विशेष महत्वपूर्ण छ, किनभने वर्षाको रक्षा गर्ने र बाली फस्टाउने विश्वासले यो दिनलाई अझ अर्थपूर्ण बनाएको छ।

आफ्नो संस्कृतिलाई जोगाऔं, परम्पराको सम्मान गरौँ।
सत्य, धर्म र प्रकृतिप्रेमको प्रतीक — शुभ नाग पञ्चमी:
! 🌿🐍🙏

28/07/2025

सिन्धुलीबाट सम्पर्कविहीन भएका परिवारका एक सदस्य सम्पर्कमा ।।

सिन्धुलीमा भयावह रहस्य , एकै परिवारका १६ जना बेपत्ता।    साथीहरु हाम्रो नया पेजलाई फलो गर्नु होला।
28/07/2025

सिन्धुलीमा भयावह रहस्य , एकै परिवारका १६ जना बेपत्ता।

साथीहरु हाम्रो नया पेजलाई फलो गर्नु होला।

27/07/2025

कोहलपुरको एसियन सहकारी सस्थाका स्टाफले रिन नतिरेको भन्दै कोहलपुरका कृष्ण प्रसाद उपाध्ययलाइ सहकारीको अफिस भित्र लछारपछार गरेका छन भने छुटाउन गएकि कृष्णकि श्रीमतीको हात समेत भाचिएको छ भने ईलाका प्रहरी कोहलपुरले अहिले केस हेरिरहेको छ। सहकारीका स्टाफले भने आफुमाथि उल्टो हमला भएको आरोप लगाएका छन

४ करोड ९८ लाखमा हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माणको काम सम्पन्न भएको  छ ।
27/07/2025

४ करोड ९८ लाखमा हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माणको काम सम्पन्न भएको छ ।

26/07/2025
दुखद खबर: भारतबाट हराएका सुर्खेतका दुई दिदीबहिनी मृत फेला, तीन साता देखि सम्पर्कविहीनसुर्खेत/भक्तपुर — भारतको मुम्बईबाट ...
24/07/2025

दुखद खबर: भारतबाट हराएका सुर्खेतका दुई दिदीबहिनी मृत फेला, तीन साता देखि सम्पर्कविहीन

सुर्खेत/भक्तपुर — भारतको मुम्बईबाट तीन साताअघि रहस्यमय रूपमा बेपत्ता भएका सुर्खेतका दुई किशोरी आज बिहान नेपालमा मृत अवस्थामा फेला परेका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ तिनकुनेकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भक्तपुरको बोडे क्षेत्रमा मृत भेटिएका हुन्।

दुबै किशोरी आफ्ना आमाबुबासँग मुम्बईको मिरा भाइन्दर क्षेत्रमा बस्दै आएका थिए। उनका पिता बालाराम (बासुदेव) कँडेल र आमा उमा कँडेल भारतमै रोजगारीमा थिए। तीन साता अघिको एक बिहान, दिदीबहिनीले ‘कम्प्युटर कक्षा जान्छौं’ भन्दै घरबाट निस्किए। तर बेलुका सात बजेसम्म नफर्केपछि आमा उमाले फोन सम्पर्क गर्न खोजेकी थिइन्, तर दुबैको फोन बन्द थियो।

केहीबेरपछि कान्छी सृजनाबाट एक शंका लाग्दो सन्देश आयो— “हामी यहाँ छैनौं, बैंगलोर गयौं, पैसा कमाएरमात्र फर्कन्छौं।” त्यसपछि दुबै जनासँग सम्पर्क पूर्ण रूपमा विच्छेद भयो। त्रसित कँडेल परिवारले भारत र नेपाल दुबै देशका प्रहरी कार्यालयहरूमा रिपोर्ट गरेका थिए। हराइरहेका छोरीहरूको खोजी भइरहेकै बेला २४ जुलाई, बिहीबार बिहान उनीहरू मृत अवस्थामा भेटिएको खबर आयो, जुन कँडेल परिवारका लागि सधैंको पीडा बन्यो।

हाल घटनाको विस्तृत अनुसन्धान नेपाल प्रहरीको टोलीद्वारा भइरहेको छ। भारतमा हराएका किशोरी नेपालमा कसरी मृत अवस्थामा भेटिए भन्ने विषयले थप रहस्य उत्पन्न गराएको छ। प्रारम्भिक रिपोर्टले घटनालाई संकास्पद मानेको छ।

यो घटनाले प्रवासी नेपाली समुदायलाई समेत स्तब्ध बनाएको छ। कँडेल परिवार न्यायको खोजीमा छ।

16/07/2025

पबित्र धार्मिक तिर्थ धाम हरिद्वारमा छु यति बेला।

कञ्चनपुरमा छाउपडी बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृ’त्यु भएपछि जिल्ला प्रशासनले सबै स्थानीय तहलाई छाउगोठ हटाउन ...
15/07/2025

कञ्चनपुरमा छाउपडी बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृ’त्यु भएपछि जिल्ला प्रशासनले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको छ। 😲

Address

Mumbai
Mumbai
44610

Alerts

Be the first to know and let us send you an email when NMB Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NMB Khabar:

Share