
10/05/2025
Good News, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको घोषणा गरेका छन्। अमेरिकाको पहलमा भएको लामो कूटनीतिक संवादपछि दुवै देश युद्धविराममा सहमत भएका हुन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले आफूले यस्तो सहमति घोषणा गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।