
19/06/2024
बेतिथि एबम् भ्रष्टचार विरुद्ध अभियानका एक अभियन्ता किरण केसी प्रहरी बाट फरार रहेर कुन दुलोमा बसेर बोल्दै छन्। यी अभियन्तालाई पनि खोजिरहेको छ त प्रहरीले। लुक्दै हिन्न किन पर्यो आफू सत्य हो भने। प्रहरीको गएसी न्याय पाइएला त। 10 लाख भन्दा बढी पैसा चेक मार्फत आएकै रैछ।