EPS News & Information

EPS News & Information EPS कोरियाको बारेमा समाचार र सन्देश को लागि हाम्रो Page लाई Follow गर्नुहोला ।���

👉मिति २०८२ भाद्र २२ र २४ गते (07 & 09 September, 2025 ) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacture/Shipbui...
03/09/2025

👉मिति २०८२ भाद्र २२ र २४ गते (07 & 09 September, 2025 ) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacture/Shipbuilding र Committed Worker तर्फको Final flight list...

ध्यान दिनुपर्ने कुराहरू:
१. टिकटका‌ लागि Global IME Bank मा रहेको Universal Tours And Travels P.Ltd को खाता नं 07501010000281 मा नेे.रु. ५४९९१.४५ जम्मा गर्नुपर्नेछ। र Universal Tours And Travels कार्यालयबाट टिकट लिनुपर्नेछ।
२.राहदानी‌ लिन इपीएस कार्यालय बोलाएको दिन उपस्थित हुँदा श्रम स्वीकृति पत्रको फोटोकपी, प्यान कार्डको फोटोकपी, नागरिकताको फोटोकपी, प्रवेश पत्रको फोटोकपी, भैँसेपाटीबाट प्राप्त अभिमुखीकरण तालिमको प्रमाणपत्रको फोटोकपी उपलब्ध गराउनुपर्नेछ।
३.उडान भन्दा अघिल्लो दिन अनिवार्य E-Arrival Card अनलाईन मार्फत भरि त्यसको प्रिन्ट लिई उडानको दिन लिएर जानुपर्नेछ।
४. कोरिया जाँदा अनिवार्य रुपमा E-Arrival Card, नागरिकता र प्यान कार्ड बोक्नुपर्नेछ।
नोट: अहिले केहि समयदेखि Proposal Flight प्रकाशन नभएको कारण CCVI भरेका सबै व्यक्तिहरुले Flight List मा आफ्नो नाम हेर्नुहोला।

Yam Prakash Budhathoki ‼️©️🙏

02/09/2025

यस्तो रहेछ अस्ति कोरियामा सुतेको अवस्थामा मृत्यु भएका साथिको सुत्ने ठाउँ । अनि यसो भन्छन साहु। सुन्नुहोस।😥😥😥🙏

सन् 2025 का लागि चौथो चरण (4th round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) का लागि मिति र कोटा निम्नानुसार रहेको छ।• कोट...
01/09/2025

सन् 2025 का लागि चौथो चरण (4th round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) का लागि मिति र कोटा निम्नानुसार रहेको छ।

• कोटा सम्बन्धी जानकारी:
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 13, 062 जना (सबै राष्ट्रबाट)
- पानीजहाज निर्माण (Shipbuilding): 500 जना (सबै राष्ट्रबाट)
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 1,878 जना (सबै राष्ट्रबाट)
- माछा मार्ने (Fishery): 1,662 जना (सबै राष्ट्रबाट)
- निर्माण उद्योग (Construction): 356 जना (सबै राष्ट्रबाट)
- सेवा क्षेत्र (Service): 596 जना (सबै राष्ट्रबाट)
- जम्मा (Total): 18,054 जना

• मिति सम्बन्धी जानकारी:
- रोजगारदाता कम्पनीले कामदार माग आवेदन दिने: 2025 September 15 to 26
- Manufacturing, Shipbuilding तर्फ कामदार छनौट: 2025 October 21 to 24
- Agriculture & Livestock, Service, Construction, Fishery तर्फ कामदार छनौट: 2025 October 27 to 30

01/09/2025

दुःखद खबर‼️ 😥🇰🇷💔
नेपाल बुटवल घर भई हाल मोक्पोमा कार्यरत मगर थरका एक युवाको सुतेको सुतेइ अवस्थामा दुःखद निधन
श्रोत: बुद्धि गुरुङ - निवर्तमान अध्यक्ष NRNA दक्षिण कोरिया

प्रयास गर्नुहोला अनि उत्तर पनि दिनु ल। 🙏🙏
15/08/2025

प्रयास गर्नुहोला अनि उत्तर पनि दिनु ल। 🙏🙏

यो book कस्तो छ साथिहरु।
15/08/2025

यो book कस्तो छ साथिहरु।

13/08/2025

70000+ vako xa hai guys tpai haru le vornu vo.🙏🙏❤️❤️❤️

Address

Budanilkantha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when EPS News & Information posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share