NICE TV HD

NICE TV HD NICE Television HD | A Satellite Television Station | Nepal's 2nd HD Television | Operated By NICE Media Network Pvt. Ltd. It is not necessary to go abroad.

“स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल नारालाई आत्मासात गरि सामुहिक लगानी स्थापना भएको यस मगर्स क्रियशन कम्पनी, हामी र हाम्रो देशको आर्थिक तथा सामाजिक विकास र समृद्धिको लागि अब हामी आफै केहि गर्नु पर्छ भन्ने उद्देस्य सहित सुरु भएको हो। स्वदेश मै उचित रोजगारी, उद्यम तथा व्यवसायको अवसर नहुनु वा हुन नसक्नुले हाम्रो समुदायका अधिकांश युव

ा/युवतीहरु विदेशि भुमिमा श्रम बेच्नु पर्ने अवस्था दिनानुदिन बढ्दै गएको छ । जसमा आफ्नो समुदाय हाक्ने साथै देश हाक्न सक्ने अथाहा साहस छ, आफ्नै देशमा केहि गर्न सक्छु भन्ने हिम्मत छ उनीहरु बिदेशिन बाध्य छन् । यस्तै अवस्था निरन्तर रुपमा क्रियाशील रह्यो भने हाम्रो समुदाय चांडै युवा/युवती बिहिन हुन धेरै समय लाग्ने छैन । अब हामीले हाम्रो र भाबी पुस्ताको लागि केहि कदम चाल्नै पर्दछ।

यिनै मुलभूत कुराहरुलाई मध्यनजर गर्दै पराई भुमि (अमेरिका, युके, स्पेन, इजरायल, अस्ट्रेलिया, जापान, कोरिया, हंगकंग, मलेसिया, सिंगापूर, खाडीमुलुक) मा धेरै परिश्रम गरेर नेपाल मै केहि गरौँ भन्ने सोचका साथै धेरै अनुभब बोकेर नेपाल आएका युवा व्यवसायीहरुको सामुहिक लगानीमा यस मगर्स क्रियशन कम्पनीले बिगत तिन बर्ष देखि नेपालमा उद्योग र व्यवसायका बिभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ र धेरै युवा युवतीहरुलाई रोजगारी दिन सफल भई छोटो समय मै रोजगारमुखी कम्पनीको रुपमा आफ्नो परिचय स्थापित गर्दै अगाडी बढेको छ। नेपाल मै गरे हुँदो रहेछ, विदेश नै धाउनु नपर्ने रहेछ भन्ने कुरालाई उदाहरण बनी प्रमाणित गरिदिएको छ ।

यसर्थ, हामी हाम्रो समुदायका नेपाल तथा विदेशमा रहनु हुने सम्पूर्ण युवाहरु, अभिवावाकहरु तथा सम्पूर्ण नेपालीहरु सबैलाई आफ्नो र आफ्ना सन्ततिको भबिस्य स्वदेश मै सुनिश्चित गर्न सकिन्छ भनेर पुन: एकपटक सोच्न र नेपाल मै लगानी गरि रोजगारीको सिर्जना गर्ने यस साझा अभियानमा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछौं। हामी सामुहिक लगानी र टिम वोर्कमा विश्वास गर्दछौं। हामी सबै मिलेर अगाडी बढ्नु नै हामी आर्थिक उन्नति तथा समृद्धिको दिशा तिर लम्कनु हो। हामीले लगानी कर्ताहरुलाई आवश्यक सल्लाह, सुझाब तथा प्रशिक्षण पनि उपलब्ध गराउंदै जाने, साथै संसार भरीका नेपालीहरुलाई समेट्दै लैजाने हाम्रो उदेश्य रहेको छ ।

“Let’s create opportunities investing in our own country, participate in nation building being self- dependent”

Magars Creation Investment Company has been established with the goal of betterment in economical and social development of our community by creating opportunities, investing in our own country and participating in nation building process. It aims to provide appropriate employments, expertise and opportunities of business investment. We have launched this company with the strong belief that we need to work for ourselves. It is very painful that most of the people of our community are compelled to sell their labor in a very low wages in the foreign land whereas they have zeal and capacity to lead the nation. If this situation continues rapidly like this then it will be the time very soon when our country will be youth less. Therefore, it is essential to forward step for us and our future generation. Focusing on these key issues, this Magars Creation Investment Company has been running for 6 years by young businessmen who have worked several years in America, Europe, Israel, Australia and Gulf countries with the vision of investing and doing something for own motherland collaboratively. Magars Creation Investment Company is successful in providing employments to youth in a short period of time by investing in different sectors of Nepal industry and business and established it as a job oriented company. This company has set the example that through strong will power and patience if we unite then we can do a lot even in our country. For this, we request whole Nepalese to do something for securing future in our motherland by working together and investing here. We have strong faith in collaborative investment and team work. Working together means moving ahead to our economical progress and prosperity and contributing in development of nation. Current industries and businesses run by Magars Creation Investment Company:
1. Information Technology Companies
2. Multipurpose Finance Company / Retail Companies
3. Media house - NICE Television HD (Nice Media Network - TV / Radio/ Magazine/ Online portal)
4. Department Stores
5. Travel, Tours and Vehicle Service
6. Film / Music Production
7. Real State / Housing
8. Export and Import
9. Educational Institutions

Magars Creation Investment Company has planned two kinds of projects in terms of period of time. Forth Coming Projects:
1. Expanding Beau-roe of Nice Television in Seven Provinces & Six Continents.
2. Expanding Member Service Center of Finance Company
3. Advanced Poultry Farm and Investment in Agricultural Sector
4. Cottage Industry (Herbal Soap and Face Wash)
5. Launching Mega Stores of Handicraft by different ethnic groups.
6. Investment in Hospitality Industry

Chronic Projects:
 2-3 Star Advanced Hotel Business.
 Hydro Power Project
 Nursing, College, Teaching Hospitals. Magars Creation Company is a multipurpose investment company equally it is active in social activities. ‘Yes together we can. If we unite, we can stand.’

Smart School At The Top Of The World!......
07/07/2025

Smart School At The Top Of The World!......

Respected Om Rana Sir, Congratulations on your promotion as DIG (Deputy Inspector General)! It's wonderful to see your h...
21/05/2025

Respected Om Rana Sir,
Congratulations on your promotion as DIG (Deputy Inspector General)! It's wonderful to see your hard work and dedication recognized. This is a well-deserved achievement, and we wish you the best of the best in your new role.🙏🙏

Best Regards,

Aashirwad Pun
Maya Chhantyal Pun

22/04/2025

Charity Events For Human Respect Nepal
17May 2025 (जेठ ३ गत,शनिबार)
Tickets-Khalti

🏵️छोरी चेली भनेको हाम्रो घरपरिवारको शिरको फूल हो , अर्काकै घर भएपनि फूल जस्तै सजिन सक्नु पर्छ🏵️ ! SHIRPHOOL FULL MOVIE🙏E...
07/10/2024

🏵️छोरी चेली भनेको हाम्रो घरपरिवारको शिरको फूल हो , अर्काकै घर भएपनि फूल जस्तै सजिन सक्नु पर्छ🏵️ !
SHIRPHOOL FULL MOVIE🙏ENJOY THE MOVIE!! AND HAPPY DASAI ALL OF YOU🙏🙏

Shirphool - New Nepali Movie Official Trailer - Mariska Pokhrel, Dev Ale, Rupa Rana and Raj Thapa ***************************************************NICE Med...

हाम्रो चलचित्र शिरफूल यहि असार ७ गते बाट देशभरका हलहरुमा प्रदर्शन हुँदैछ । हेर्न नभुल्नु होला ।ट्रेलर हेरेर प्रतिक्रिया ...
03/06/2024

हाम्रो चलचित्र शिरफूल यहि असार ७ गते बाट देशभरका हलहरुमा प्रदर्शन हुँदैछ । हेर्न नभुल्नु होला ।
ट्रेलर हेरेर प्रतिक्रिया दिनुहोला ।🙏🙏

Shirphool - New Nepali Movie Official Trailer - Mariska Pokhrel, Dev Ale, Rupa Rana and Raj Thapa ***************************************************NICE Med...

हलहरुमा प्रोमोशन सुरु...असार ७, २०८० "शिरफूल"
24/05/2024

हलहरुमा प्रोमोशन सुरु...
असार ७, २०८० "शिरफूल"

Coming soon..Movie Theaterk🙏🙏
24/05/2024

Coming soon..
Movie Theaterk🙏🙏

https://www.facebook.com/share/p/rDaGQBrorRvhFMru/?mibextid=oFDknk
22/05/2024

https://www.facebook.com/share/p/rDaGQBrorRvhFMru/?mibextid=oFDknk

काठमाडौँ । कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले...

https://www.facebook.com/share/p/oy32uNvMKEQ8qzpe/?mibextid=oFDknk
22/05/2024

https://www.facebook.com/share/p/oy32uNvMKEQ8qzpe/?mibextid=oFDknk

फिल्म 'शिरफूल' प्रदर्शनमा आउने भएको छ। केही वर्षअघि निर्माण भएको फिल्म असार ७ गतेदेखि हलमा लाग्ने भएको हो।

https://www.facebook.com/share/p/JcaMXCHqe38LioC1/?mibextid=oFDknk
22/05/2024

https://www.facebook.com/share/p/JcaMXCHqe38LioC1/?mibextid=oFDknk

काठमाडौं, जेठ ९ । चलचित्र ‘शिरफूल’ आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने भएको छ । निर्देशक कमल एक्चै मगर निर्देशित ...

Daanvi
17/12/2023

Daanvi

Daanvi | Nepali Movie Teaser | Pooja Sharma, Kunsang Bonjan | Rupesh TamangDIRECTOR RUPESH TAMANGPRODUCER DEV MAGAR, ANUP GADALEXECUTIVE PRODUCERS PAVWAN ...

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when NICE TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NICE TV HD:

Share

Our Story

“स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल नारालाई आत्मासात गरि सामुहिक लगानी स्थापना भएको यस मगर्स क्रियशन कम्पनी, हामी र हाम्रो समुदायको आर्थिक तथा सामाजिक विकास र समृद्धिको लागि अब हामी आफै केहि गर्नु पर्छ भन्ने उद्देस्य सहित सुरु भएको हो। स्वदेश मै उचित रोजगारी, उद्यम तथा व्यवसायको अवसर नहुनु वा हुन नसक्नुले हाम्रो समुदायका अधिकांश युवा/युवतीहरु विदेशि भुमिमा श्रम बेच्नु पर्ने अवस्था दिनानुदिन बढ्दै गएको छ । जसमा आफ्नो समुदाय हाक्ने साथै देश हाक्न सक्ने अथाहा साहस छ, आफ्नै देशमा केहि गर्न सक्छु भन्ने हिम्मत छ उनीहरु बिदेशिन बाध्य छन् । यस्तै अवस्था निरन्तर रुपमा क्रियाशील रह्यो भने हाम्रो समुदाय चांडै युवा/युवती बिहिन हुन धेरै समय लाग्ने छैन । अब हामीले हाम्रो र भाबी पुस्ताको लागि केहि कदम चाल्नै पर्दछ। यिनै मुलभूत कुराहरुलाई मध्यनजर गर्दै पराई भुमि (अमेरिका, युके, स्पेन, इजरायल, अस्ट्रेलिया, जापान, कोरिया, हंगकंग, मलेसिया, सिंगापूर, खाडीमुलुक) मा धेरै परिश्रम गरेर नेपाल मै केहि गरौँ भन्ने सोचका साथै धेरै अनुभब बोकेर नेपाल आएका मगर युवा व्यवसायीहरुको सामुहिक लगानीमा यस मगर्स क्रियशन कम्पनीले बिगत तिन बर्ष देखि नेपालमा उद्योग र व्यवसायका बिभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ र धेरै युवा युवतीहरुलाई रोजगारी दिन सफल भई छोटो समय मै रोजगारमुखी कम्पनीको रुपमा आफ्नो परिचय स्थापित गर्दै अगाडी बढेको छ। नेपाल मै गरे हुँदो रहेछ, विदेश नै धाउनु नपर्ने रहेछ भन्ने कुरालाई उदाहरण बनी प्रमाणित गरिदिएको छ । यसर्थ, हामी हाम्रो समुदायका नेपाल तथा विदेशमा रहनु हुने सम्पूर्ण युवाहरु, अभिवावाकहरु तथा सम्पूर्ण नेपालीहरु सबैलाई आफ्नो र आफ्ना सन्ततिको भबिस्य स्वदेश मै सुनिश्चित गर्न सकिन्छ भनेर पुन: एकपटक सोच्न र नेपाल मै लगानी गरि रोजगारीको सिर्जना गर्ने यस साझा अभियानमा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछौं। हामी सामुहिक लगानी र टिम वोर्कमा विश्वास गर्दछौं। हामी सबै मिलेर अगाडी बढ्नु नै हामी आर्थिक उन्नति तथा समृद्धिको दिशा तिर लम्कनु हो। हामीले लगानी कर्ताहरुलाई आवश्यक सल्लाह, सुझाब तथा प्रशिक्षण पनि उपलब्ध गराउंदै जाने, साथै संसार भरीका मगरहरुलाई समेट्दै लैजाने हाम्रो उदेश्य रहेको छ । “Let’s create opportunities investing in our own country, participate in nation building being self- dependent” Magars Creation Company Pvt. Ltd. has been established with the goal of betterment in economical and social development of our Magar community by creating opportunities, investing in our own country and participating in nation building process. It aims to provide appropriate employments, expertise and opportunities of business investment. We have launched this company with the strong belief that we Magars need to work for ourselves. It is very painful that most of the people of our community are compelled to sell their labor in a very low wages in the foreign land whereas they have zeal and capacity to lead the nation. If this situation continues rapidly like this then it will be the time very soon when our country will be youth less. Therefore, it is essential to forward step for us and our future generation. Focusing on these key issues, this Magars creation company has been running for 3 years by young Magars businessmen who have worked several years in America, Europe, Israel, Australia and Gulf countries with the vision of investing and doing something for own motherland collaboratively. Magars Creation Company is successful in providing employments to youth in a short period of time by investing in different sectors of Nepal industry and business and established it as a job oriented company. This company has set the example that through strong will power and patience if we unite then we can do a lot even in our country. It is not necessary to go abroad. For this, we request whole Nepalese to do something for securing future in our motherland by working together and investing here. We have strong faith in collaborative investment and team work. Working together means moving ahead to our economical progress and prosperity and contributing in development of nation. Current industries and businesses run by Magars Creation Company Pvt. Ltd: 1. Information Technology Companies 2. Finance/ Retail Companies 3. Media house Nice Media Network (Radio/ Magazine/ Online portal) 4. Department Stores 5. Travel, Tours and Vehicle Service 6. Film/ Music Production 7. Real State/Housing 8. Hospitality 9. Export and Import 10. Educational Institution- Center For Excellency, abroad study, IELTS/TOEFL & English language course packages 11. Vocational trainings ( RJ/VJ anchoring, painting, photography, videography) Magars Creation Company has planned two kinds of projects in terms of period of time. Forth Coming Projects: 1. Nice Television Broadcasting (Nice Media Network) 2. Multipurpose Finance Company 3. Advanced Poultry Farm and Investment in Agricultural Sector 4. Cottage Industry (Herbal Soap and Face Wash) 5. Launching Mega Stores of Handicraft by different ethnic groups. Chronic Projects:  2-3 Star Advanced Hotel Business.  Hydro Power Project  Nursing, College, Teaching Hospitals. Magars Creation Company is a multipurpose investment company equally it is active in social activities. ‘Yes together we can. If we unite, we can stand.’