D khabar

Call Directions Website Contact the business

D khabar सधैं सत्य को लागि लडिरहने झुटको पर्दाफास गरेर दोषी लाई कानुनि कारबाही मा ल्याउने ।।।
(2)

Help post राष्ट्रको सेवामा खटिएका श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीको रोदन— "म हजुरसँग नबोली बस्न सक्दिन बाबा, प्लिज ब...
27/08/2026

Help post राष्ट्रको सेवामा खटिएका श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीको रोदन— "म हजुरसँग नबोली बस्न सक्दिन बाबा, प्लिज बुढो छिटो फोन गर्नु न"

नुवाकोटका साजन कुँवर सशस्त्र प्रहरीमा कार्यरत छन्। बुधबार रसुवामा बाढी आउँदा उनी मैलुङ झरनाको तल्लो ब्यारेकमा थिए। त्यसबेलादेखि उनी सम्पर्कविहीन छन्।

उनी सम्पर्कमा नआएपछि उनको परिवार गहिरो चिन्तामा छ। उनकी श्रीमती रजनी कुँवरले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेख्दै आफ्ना श्रीमान्‌लाई देख्नेहरूलाई जानकारी दिन आग्रह गरेकी छन्।

उनले लेखेकी छन्, "मेरो श्रीमान्‌सँग आज बिहान ८:४५ बजेसम्म फोन भएको थियो। रसुवाको मैलुङ झरना भीषण बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। देख्नुहुनेले अथवा केही जानकारी पाउनुभएकाहरूले यो नम्बरमा ९८६१२३३६०४, ९८४७१५७५०५, ९८४८९२०८९६ सम्पर्क गरिदिनुहोला।🙏😭 म हजुरसँग नबोली बस्न सक्दिन बाबा🙏😭 प्लिज बुढो छिटो फोन गर्नु न!"

29/03/2026

Address

Khathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when D khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to D khabar:

Shortcuts

Share