Nepal khabar

Nepal khabar सधैं सत्य को लागि लडिरहने झुटको पर्दाफास गरेर दोषी लाई कानुनि कारबाही मा ल्याउने ।।।
(2)

29/03/2026
26/11/2025

जिन्दगी दुईको हुन्- एक दिन तपाईको पक्षमा, अर्को दिन तपाईको विपक्षमा !
दिन पक्षमा हुँदा ‘Go back रवि’ भनियो, दिन वि’पक्षमा हुँदा आफै खेदिनु पर्यो । त्यहि भएर भनिएको हो, सुखमा नपातिनु अनि दुखमा नआतिनु ।

‘रवि गो ब्याक जे’ल’, ‘हर्क तिमी धरान तिरै फर्क’ भन्नेहरू अहिले धमाधम प’क्राउ परिरहेका छन् । अनि बालबालिका मा’र्ने ह’त्याराहरु खुला आकाश मुनि उपदेश र भाषण दिई रहेका छन् । यस्तोबेला जेन जी सहिदहरु माथीबाट हेरेर के भन्दा हुन् ?!

भदौ २३ को नि’र्मम घ’टनाका नाइके ओली र लेखकहरूले टाउको उठाइसके । जेनजी वि’द्रोहका उपलब्धीलाई संस्थागत गर्न नदिन पुराना दलहरूले मोर्चाबन्दीको कसरत थालिसके । तर, तिनलाई देश ब’र्बाद गर्ने ओली-देउवालाई होइन देश बनाउँछु भनेर आएका रविलाई सक्न हतार भयो, किन ? त्यसैले ‘जस्तो करनी, उस्तो भरनी’ ।

तर जो कोहि डुक्रिएर बसोस्, टुक्रिएर झरोस्, ज’लेर खरानी बनोस्, आर्यघाटमा लम्पसार परोस् तर रविको प्रकाश छेक्न नसक्ने भयो ।

रेडियो अडियोका संचालक तथा पत्रकार दिपेन्द्र खनियाँले आ*त्म ह*त्या गरेका छन । बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृ*त फे...
23/11/2025

रेडियो अडियोका संचालक तथा पत्रकार दिपेन्द्र खनियाँले आ*त्म ह*त्या गरेका छन । बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृ*त फे*ला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। सबैको खुलदुली मेटाउने khulduli.com ka सञ्चालक हजुर ले आफ्नो यस्तो निर्णय किन लिनु भो

B***n बाट यस्तो सोचेको थिएन तर पोस्ट डिलिट गर्दै मा हुँदैन यसको बारेमा स्पष्टी करण दिनु पर्छ ।।।
01/11/2025

B***n बाट यस्तो सोचेको थिएन तर पोस्ट डिलिट गर्दै मा हुँदैन यसको बारेमा स्पष्टी करण दिनु पर्छ ।।।

चिन्नु भो
01/11/2025

चिन्नु भो

देश बनाउने जिम्मा अब रा स्व पा ले लिन्छ ।।,
07/09/2025

देश बनाउने जिम्मा अब रा स्व पा ले लिन्छ ।।,

09/02/2025

Tyo बेला भइर भएका गायक प्रेम परियार मार्ने कसैलाइ रहर हुँदै जस्ता हिट गीत गाएका आज fheri यता

Big shout out to my newest top fans! 💎 Susil Xetri, Rekha Bhatta, डि आर पाठकDrop a comment to welcome them to our commun...
20/01/2025

Big shout out to my newest top fans! 💎 Susil Xetri, Rekha Bhatta, डि आर पाठक

Drop a comment to welcome them to our community,

Address

Khathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal khabar:

Share