CDM Music Creation

CDM Music Creation Verified

From The Facebook Wall of CD Vijaya Adhikari.      तपाइँकी श्रीमति पुर्ण निको भएपनि अब सायद Wheel Chair मा जीवन बित्छ हो...
08/08/2025

From The Facebook Wall of CD Vijaya Adhikari.
तपाइँकी श्रीमति पुर्ण निको भएपनि अब सायद Wheel Chair मा जीवन बित्छ होला अनि गाउन पनि पहिलेजस्तो सहज हुने छैन भन्ने डाक्टर र विशेषज्ञहरुको अनुमानबिरुद्ध उदाहरण बनेर उनिजस्तै बिरामीको प्रेरणा बन्नलाई मनिशा राई आँफ्ना Senseless तथा कमजोर ठहरिएका खुट्टाले हिँडेर मात्र हैन आज छमछम नाँचेर हजुरहरुमाझ प्रस्तुत भएकी छिन्। आँफैले आवाज दिएको तिज गीतको म्युजिक भिडियो यहाँहरुमाझ ल्याएकी छिन्। आशा छ हजुरहरु सबैले यो म्युजिक भिडियो पूरा हेरेर, कमेण्ट गरेर तथा शेयर गरेर अझ साथ र हौशला दिनुहुनेछ। यो गीत र म्युजिक भिडियो निर्माणमा साथ दिनुहुने सम्पुर्ण टिममा आभार ब्यक्त गर्दछु🙏❤️
बिशेषत: प्यारी भाउजुको यो प्रयासलाई म्युजिक भिडियोमा उतार्न साथ दिने मेरी प्यारी बहिनीहरु अर्चना अधिकारी (अमेरिका), सुनिता अधिकारी (नर्वे) र सबिना अधिकारी (अमेरिका) लाई धेरै मायाँ , तिजको धेरै सुभकामना तथा भोलिनै रहेको रक्षाबन्धनको झन् धेरै सुभकामना अनि धेरै Miss You मेरी प्यारीहरुलाई ❤️🇳🇵.
यस गीतमा सम्मिलित सम्पुर्ण अडियो र भिडियो टिम मेम्बरका नामावलीहरु भिडियो हेर्दै र सुन्दै गर्दा अवलोकन गरेर समेत साथ दिनुहोला है। फेरि पनि हजुरहरु सबैमा हरितालिका तिज २०८२ को हार्दिक मंगलमय सुभकामना।
( https://youtu.be/0klNh7cKJlg?si=l5-564ctgx23aAzX )

CDM Music Creation Presents - New Nepali teej Song 2082 Jhyamma Putali by Manisha Rai penned by Nawaraj Bhumari Acharya composed by CD Vijaya Adhikari featu...

नमस्ते । अडियोका केही टुक्रा पहिलेनै अत्यन्तै मन पराइएको दोहोरी गीत "बिरामी" को पूरा म्युजिक भिडियो भर्खरै रिलिज भएको छ।...
12/02/2024

नमस्ते । अडियोका केही टुक्रा पहिलेनै अत्यन्तै मन पराइएको दोहोरी गीत "बिरामी" को पूरा म्युजिक भिडियो भर्खरै रिलिज भएको छ। छोरी समीक्षा अधिकारी र मेरो आवाजमा रहेको यो बिल्कुलै नयाँ गीत अन्त्यसम्म हेरेर , लाईक कमेण्ट तथा शेयर गरेर साथ दिनुहुनेछ भन्ने पूरा बिश्वास गरेका छौँ।
मेहेनती प्रतिभाशाली मोडलहरु श्रवण बिस्ट, आलिसा बाँस्तोला, निर्मल भण्डारी, अञ्जलि बाँस्तोला लगायत अन्य धेरै कलाकारहरुको अभिनयमा यो म्युजिक भिडियो तयार भएको छ।
( https://youtu.be/4uUqE3PaT2E?si=gymPufG4tpzujsfB )

CDM Music Creation Presents -Birami - CD Vijaya Adhikari • Samikshya Adhikari • Shravan Bista • Aalisha Bastola • Anjali• Neermal____________________::: AUDI...

सिकारीको अपार सफलता पछी हजुरहरुकै अनुरोधमा डाइलग बिहिन बिशुद्ध सिकारी - 2 म्युजिक भिडियो लिएर आएका छौँ। यस गीतलाई पनि सि...
11/02/2024

सिकारीको अपार सफलता पछी हजुरहरुकै अनुरोधमा डाइलग बिहिन बिशुद्ध सिकारी - 2 म्युजिक भिडियो लिएर आएका छौँ। यस गीतलाई पनि सिकारीझैँ धेरै माया दिनुहुनेछ अर्थात म्युजिक भिडियो पूरा हेरेर , लाइक कमेण्ट तथा शेयर गरेर साथ दिनुहुनेछ भन्ने पुर्ण बिश्वास गरेका छौँ।

( https://youtu.be/VX4o5-H4QiE )

CDM Music Creation Presents - [ ] - • Niks Sharma• Shishir Bhandari• Aneesa Oli • Krishala Tamang • Dipendra Raj Giri • New...

हजुरहरु सबैलाई दशैँको धेरै धेरै सुभकामना । हजुरहरुलेनै अत्याधिक मन पराउनुभएको गीत सिकारी को दोश्रो भाग सिकारी - 2 " गाजल...
21/10/2023

हजुरहरु सबैलाई दशैँको धेरै धेरै सुभकामना । हजुरहरुलेनै अत्याधिक मन पराउनुभएको गीत सिकारी को दोश्रो भाग सिकारी - 2 " गाजल " रिलिज गरेका छौँ , पूरा म्युजिक भिडियो हेर्नुका साथै शेयर गरेर साथ दिनुहुनेछ भन्ने पुर्ण बिश्वास लिएका छौँ। ( https://youtu.be/B3HUKjdM70o?si=bEH5l-gVS_9ntJOq )

CDM Music Creation Presents - [ ] - • Niks Sharma• Shishir Bhandari• Aneesa Oli • Krishala Tamang • Dipendra Raj Giri • New...

बिबिध बाध्यताका कारण परिवारसँग बसेरै दशैँ-तिहार मनाउन नसक्नुका पीडालाई साह्रै सुन्दर तरिकाले प्रस्तुत गरिएको यो गीत "रुन...
15/10/2023

बिबिध बाध्यताका कारण परिवारसँग बसेरै दशैँ-तिहार मनाउन नसक्नुका पीडालाई साह्रै सुन्दर तरिकाले प्रस्तुत गरिएको यो गीत "रुन्छ यो मन " को पूरा भिडियो हेरेर तथा शेयर गरेर साथ दिनुहोला है। यसै गीतका साथमा हजुरहरु सबैलाई दशैँ-तिहारको धेरै धेरै शुभकामना पनि दिन चाहन्छु।
( https://youtu.be/FPsNE1_qrmA?si=zATQzQSbV9WkWMhs )

Shishir Bhandari Presents:- Runchha Yo Mann | Dashain Tihar Song | Shishir Bhandari, Pratap Das, CD Vijaya Adhikari, Ranjita Prasain | Samikshya Chhetri, Sha...

सिडी विजय अधिकारीको स्वरमा अत्याधिक मन पराउनुभएको गीत " मेरो लाशको मलामी " को पहिलो अफिसियल म्युजिक भिडियो महिला भर्जनबा...
04/10/2023

सिडी विजय अधिकारीको स्वरमा अत्याधिक मन पराउनुभएको गीत " मेरो लाशको मलामी " को पहिलो अफिसियल म्युजिक भिडियो महिला भर्जनबाट सुरुवात गरेका छौँ। ( https://youtu.be/USzc8wpSC9w?si=DX9NBrYFi2UGvvHu )

CDM Music Creation Presents - Mero Laasko Malami - Manisha Rai Version • FT. Dipendra Raj Giri • Manisha Giri • Anjali Bastola____________________::: AUDIO...

Address

Anamnagar
Kathmandu
10211

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when CDM Music Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share