Taja Khabar

Taja Khabar Taja Khabar is a Nepali language-based news portal operated byPress Pass Media Pvt. Ltd., located in Kathmandu District.

Our coverage areas include politics, entertainment, social issues, economy, sports, science, and technology. Our goal is to promote digital journalism and provide our online viewers with timely and accurate updates on current events. As we continue to grow and develop, we welcome any creative ideas and suggestions to enhance our platform.

लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ । जित्ला ?PC : NPL
11/12/2025

लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ । जित्ला ?

PC : NPL

रिलायन्स स्पिनिङ मिल्सले बजारमा ‘फेक न्यूज’ फैलाएर सेयर बजारमा चलखेल गर्ने गिरोहविरुद्ध फौजदारी कारबाही अघि बढाउने घोषणा...
11/12/2025

रिलायन्स स्पिनिङ मिल्सले बजारमा ‘फेक न्यूज’ फैलाएर सेयर बजारमा चलखेल गर्ने गिरोहविरुद्ध फौजदारी कारबाही अघि बढाउने घोषणा गरेको छ। कम्पनीका अनुसार असुलीकर्ताहरूको समूहले लगानीकर्ता त्रसित पार्ने, नियामक निकायलाई ब्ल्याकमेल गर्ने र झूटा कमिसन कथाहरू प्रचार गर्दै ‘वित्तीय आतंक’ फैलाएको छ। सर्वोच्चले उनीहरूको रिट दर्ता अस्वीकार गरेपछि चरित्रहत्या अभियान चलाइएको आरोप कम्पनीले लगाएको छ।

रिलायन्सले जिम्मेवार मिडियालाई अपुष्ट/भ्रामक समाचार नफैलाउन आग्रह गरेको छ।

पाटन उच्च अदालतको आदेशपछि धितोपत्र बोर्डले कम्पनीको रोकिएको आईपीओ प्रक्रिया पुनः अघि बढाएसँगै यस्ता भ्रमपूर्ण समाचार आएका बताए पनि, वैदेशिक रोजगारीतर्फको आईपीओ पहिलो दिनै ५.१ गुणा बढी आवेदन परेर ‘ओभरसब्सक्राइब’ भएको कम्पनीले जनाएको छ।

कटअफ मूल्य ९१२ रुपैयाँ रहेकामा १०% छुटपछि प्रतिशेयर मूल्य ८२०.८० रुपैयाँ तय भएको छ। लगानीकर्ताले ५०–२०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।

11/12/2025

एमाले पार्टी कार्यालयमा नेता तथा महाधिवेशन प्रतिनिधिहरू देउडा खेल्दै रमाइलो गर्दै 😊

एमाले महाधिवेशनका लागि जिल्लाबाट आएका प्रतिनिधिहरू च्यासलस्थित पार्टी कार्यालयमा ठूलो संख्यामा भेला हुँदै कार्यालय परिसर...
11/12/2025

एमाले महाधिवेशनका लागि जिल्लाबाट आएका प्रतिनिधिहरू च्यासलस्थित पार्टी कार्यालयमा ठूलो संख्यामा भेला हुँदै कार्यालय परिसर भरिभराउ बनेको छ।

विराटनगर किंग्सले दोस्रो क्वालिफायरमा टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । लुम्बिनीले कति रनको लक्ष्य देला ?
11/12/2025

विराटनगर किंग्सले दोस्रो क्वालिफायरमा टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । लुम्बिनीले कति रनको लक्ष्य देला ?

हितेन्द्रदेव शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएपछि ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेका छन् । मन्त्री घ...
11/12/2025

हितेन्द्रदेव शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएपछि ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेका छन् । मन्त्री घिसिङले नतिजामुखी काम गर्न निर्देशन दिने क्रममा अदालतले पुनर्बहाली गरेको हो भन्ने दम्भ नदेखाई काम गर्न आग्रह गरे भने, शाक्यले सहकार्यपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Wow 🇳🇵❤️ :National Geographic's Magazine ले सेफ सन्तोष साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परि...
11/12/2025

Wow 🇳🇵❤️ :National Geographic's Magazine ले सेफ सन्तोष साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारमा राखेको छ। विश्वभर नेपाली स्वाद चिनाइरहेका साहको मिथिला थाली दैनिक पाँच सयभन्दा बढी ग्राहकले उपभोग गरिरहेको रिपोर्टमा उल्लेख छ।

एमाले महाधिवेशन प्रतिनिधिहरुले घरमै पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको दृश्य 😮
11/12/2025

एमाले महाधिवेशन प्रतिनिधिहरुले घरमै पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको दृश्य 😮

नेकपा  एमालेको आसन्न महाधिवेशनमा केपी ओलीको विरुद्ध अध्यक्षमा उठ्न लागेका ईश्वर पोखरेलले अध्यक्षमा ओली नउठे आफू पनि नउठ्...
11/12/2025

नेकपा एमालेको आसन्न महाधिवेशनमा केपी ओलीको विरुद्ध अध्यक्षमा उठ्न लागेका ईश्वर पोखरेलले अध्यक्षमा ओली नउठे आफू पनि नउठ्ने संकेत दिएका छन् ।

GenZ अगुवा सुदन गुरुङले हिजोको जेन-जी समूह र सरकारबीचको सम्झौता वार्तामा घुसपैठ भएको आरोप लगाएका छन् । उनी निम्न तस्विर ...
11/12/2025

GenZ अगुवा सुदन गुरुङले हिजोको जेन-जी समूह र सरकारबीचको सम्झौता वार्तामा घुसपैठ भएको आरोप लगाएका छन् ।

उनी निम्न तस्विर सामाजिक सञ्जालमा राख्दै भन्छन् - "जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाइ भनिन्छ । जेन-जीको सम्झौता च्यात्ने अजय सोडारी जेन-जी आन्दोलन हुँदा कोरिया थिए 8-sept मा आन्दोलन भएको थियो भने उनि ४० दिन पछि यानिकी 18- oct मा नेपाल आएका थिए। हिजो जेन-जिको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता च्यातेका थिए l

P.S. - हिजो सरकार र GenZ पक्षबीच भएको सम्झौतापत्र अजय सोडारीले च्यातेपछि एकखालको तनाव सिर्जना भएको थियो ।

आफ्नो टिमसँग हारेपछि भीम रावल चाहिँ नबन्नु भन्ने केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गर्दै गोकुल बास्कोटा भन्छन्- "प्रचण्ड...
11/12/2025

आफ्नो टिमसँग हारेपछि भीम रावल चाहिँ नबन्नु भन्ने केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गर्दै गोकुल बास्कोटा भन्छन्- "प्रचण्ड माधवको ढोक्सामा एमालेको महाधिवेशनपछि केही पर्नेवाला छैन, माधव नेपाल र भीम रावल नबन्नू भन्दै त्रास देखाउने नेता नै चुनाव हारे भने चाहिँ के गर्छन् ?

रास्वपा नेतृ तोशिमा कार्कीले GenZ पुस्ताको संयमता, परिपक्वता र साहसप्रति सम्मान व्यक्त गर्दै सरकार र GenZ सम्झौताका कार्...
11/12/2025

रास्वपा नेतृ तोशिमा कार्कीले GenZ पुस्ताको संयमता, परिपक्वता र साहसप्रति सम्मान व्यक्त गर्दै सरकार र GenZ सम्झौताका कार्यान्वयनमा सबै राजनैतिक, सामाजिक र नागरिक पक्ष साधक बन्न आग्रह गरेकी छन्। उनले सहिद, घाइते र आन्दोलनकारीहरूको योगदान इतिहासले सधैं सम्झिरहने बताएकी छिन् ।

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Taja Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Khabar:

Share

Our Story

Taja Khabar is Nepali language based news portal. It is run by Taja Media Pvt. Ltd which is situated in Nepalgunj-2 of Banke District. A famous web analytics toolkits ”Alexa” had ranked us at top ten in Nepal among the Nepali news portals. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology. The main target of us is to promote digital journalism and inform online viewer about the developded incident in rapidely manner. Now we are in learning phase so we need your innovative ideas. We always welcome your creative comments and suggestions. For queries, comments and suggestions follow us in following address : Taja Media Pvt. Ltd. Nepalgunj-2, Banke, Nepal Postal Code :- 21900 Contact Number :- +97781527373