Voice Of Khabar

Voice Of Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voice Of Khabar, Media/News Company, Kathmandu.

Voice of Khabar – नेपालीको आवाज, विश्वभरि
निष्पक्ष समाचार, तथ्यमा आधारित रिपोर्टिङ, र ताजा अपडेटहरूसँग जोडिनुहोस्। नेपाली समुदायका लागि विश्वभरका महत्वपूर्ण खबरहरू Voice of Khabar मार्फत प्राप्त गर्नुहोस्। हामी सत्य बोल्छौं, तपाईंको आवाज उठाउँछौं।

09/08/2025

जनताको छाला काटेर जुत्ता #सरकार #084 fans Voice Of Khabar

06/08/2025

२ दलले जनता झुक्याए fans

05/08/2025

"राजीनामा त भ्रष्‍टाचारको गङ्गास्नान पो रहेछ! सांसद शाहको कटाक्ष"
#सांसदशाह #भ्रष्टाचार
fans

05/08/2025

"रास्वपा-राप्रपालाई काँग्रेसको चेतावनी! संसदमा गाली गरेर भाग्ने शैली अब सहिँदैन"
#संसदसमाचार #कांग्रेसVsRSP
fans

04/08/2025

ओलीज्यु रासोपालाई गाली गरेर हुन्छ! fans

04/08/2025

🔴 LIVE : प्रतिनिधिसभा बैठक || LIVE

#प्रतिनिधि_सभा_बैठक @top fanss

02/08/2025

चोर्यो भन्दा, मलाई थुन्ने fans

01/08/2025

"हृदयेन्द्र शाहले दुनियाँलाई जुम्ला देखाए, तर दुनियाँले उनलाई अब बल्ल चिन्न थाल्यो!"
नेपालका पूर्व युवराज हृदयेन्द्र शाहले आफ्नो व्यवहार, शैली र प्रस्तुतिका कारण फेरि एकपटक चर्चामा आएका छन्।
कसैले भने – "हृदयेन्द्रले दुनियाँलाई जुम्ला देखाए!"
तर यथार्थमा अब दुनियाँले उनलाई चिन्न थालिसकेको छ।

👇 तपाईंको धारणा कमेन्टमा लेख्न नबिर्सनुहोस्।

🔔 Like, Share & Subscribe गर्नुहोस्
📺 https://youtube.com/

fans

01/08/2025

नेपालमा पहिलोपटक 'FIFA for Schools' अभियानको औपचारिक शुभारम्भ प्रधानमन्त्रीबाट गरिएको छ।
यो अभियानले नेपाली विद्यालयका विद्यार्थीहरूलाई फुटबल मार्फत शिक्षा, अनुशासन र विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

Voice of Khabar को विशेष रिपोर्ट हेर्नुहोस् र प्रतिक्रिया दिनुहोस्👇

📺 Like | Comment | Share | Subscribe
🔔 https://youtube.com/

30/07/2025

कोशी प्रदेशका गोम्बु शेर्पा, जनताको आवाज गीतमा : सत्ता विरुद्धको गीत संसद्मै!
सांसद गोम्बु शेर्पाले संसद्मा गीत गाएर जनभावना व्यक्त गर्नु...

🎤 उत्कृष्ट शैली — प्रभावशाली प्रस्तुति

🤨 ठीकै लाग्यो — तर औपचारिकता कायम गर्नुपर्छ

❌ उपयुक्त होइन संसद्‌मा गीत गाउनु

🗣️ जनताको स्वर अब संसद्मै गुञ्जिनुपर्छ
fans

30/07/2025

सरकार हेरेको हेरै 🤣 fans

29/07/2025

नागपञ्चमी: संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको पर्व 🐍
नागपञ्चमी नेपाली संस्कृति, श्रद्धा र प्रकृति संरक्षणसँग गहिरो रूपमा जोडिएको पर्व हो।
Bardan Thapaliya ले यस पर्वको धार्मिक, सांस्कृतिक र पर्यावरणीय पक्षको महत्त्वबारे चाखलाग्दो विश्लेषण प्रस्तुत गरेका छन्।
पूरा भिडियो हेर्नुहोस् र साझा गर्नुहोस्।

Address

Kathmandu

Telephone

+9779843884966

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Khabar:

Share