Sajha TV - साझा टिभी

Sajha TV - साझा टिभी साझा सवालमा साझा टिभी
📧[email protected]
📱☎️9801012323
"For important work, call me." 🤙

16/08/2025

हेटौंडा - कुलेखानी - काठमाडौ सडकको टेकरमा एक्कासी सुख्खा पहिरो खसेको छ । यात्रा गर्दा सजग भयर यात्रा गर्नुहोला ।

09/08/2025

जनै पूर्णिमाको अवसरमा बनेपा र धुलिखेलको संगम स्थल गोसाइँथानमा लागेको मेला

काभ्रेपलाञ्चोक जिल्लाको SEE ग्रेड वृद्धि तथा पूरक परीक्षाको केन्द्र
03/08/2025

काभ्रेपलाञ्चोक जिल्लाको SEE ग्रेड वृद्धि तथा पूरक परीक्षाको केन्द्र

Good News:-सरकारले जन्म दर्तामा नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने नियम बनाएको छ।
02/08/2025

Good News:-
सरकारले जन्म दर्तामा नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने नियम बनाएको छ।

२० अर्ब चिनियां लगानीमा बार्षीक डेढ खर्बको भैंसीको मासु बाह्य देशमा निर्यात गर्न सिन्धुलीमा भव्य कसाईखाना निर्माण हुने भ...
29/07/2025

२० अर्ब चिनियां लगानीमा बार्षीक डेढ खर्बको भैंसीको मासु बाह्य देशमा निर्यात गर्न सिन्धुलीमा भव्य कसाईखाना निर्माण हुने भएको छ ।
जहां भैंसी पाल्ने र घाँस काट्ने ७ हजार श्रमिकलाई आवासको सुविधा सहीत रोजगार सिर्जना हुने अनुमान गरीएको छ ।

सिन्धुलीका हायू परिवारका सदस्यहरू गत शनिवार नै पोखराको होटल जननीमा पुगेको खुलेको छ। होटलका सञ्चालकका अनुसार शनिवार त्यहा...
28/07/2025

सिन्धुलीका हायू परिवारका सदस्यहरू गत शनिवार नै पोखराको होटल जननीमा पुगेको खुलेको छ। होटलका सञ्चालकका अनुसार शनिवार त्यहाँ बास बसेर उनीहरू आइतबार होटलबाट बाहिरिएका थिए । ठुलै टोली त्यहाँ बसेको खबर छ ।
श्रोत:सामाजिक सञ्जाल

पेट्रोलमा प्रतिलिटर रु ५ र डिजेल मट्टीतेलमा प्रतिलिटर रु १ घटेको छ ।
15/07/2025

पेट्रोलमा प्रतिलिटर रु ५ र डिजेल मट्टीतेलमा प्रतिलिटर रु १ घटेको छ ।

साउन एक गतेदेखी विपी राजमार्ग अन्तर्गत काभ्रेभन्ज्याङ- भकुन्डेवेसी हुँदै सिन्धुली जाने गाडीहरू साँझ ५ बजेदेखी बिहान ५ बज...
15/07/2025

साउन एक गतेदेखी विपी राजमार्ग अन्तर्गत काभ्रेभन्ज्याङ- भकुन्डेवेसी हुँदै सिन्धुली जाने गाडीहरू साँझ ५ बजेदेखी बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइने ।

अभिभावक फेला नपरेको सम्बन्धी सुचना !!
15/07/2025

अभिभावक फेला नपरेको सम्बन्धी सुचना !!

काभ्रेमा स्याउ पाक्न थाल्यो:काभ्रे बेथान्चोक २ का लक्ष्मण वाइवा तामाङले यतिबेला आफ्नो आलकाडांडा कृषि फर्ममा यतिबेला लटरम...
08/07/2025

काभ्रेमा स्याउ पाक्न थाल्यो:
काभ्रे बेथान्चोक २ का लक्ष्मण वाइवा तामाङले यतिबेला आफ्नो आलकाडांडा कृषि फर्ममा यतिबेला लटरम्म स्याउ फलाउनुभएको छ । उहाँले काभ्रेमा यसैगरी स्याउ फलाएको देखेर सबै अचम्मित भएका छन । उहाँले गरेको कृषि देखेर अहिले कृषि क्षेत्रमा धेरैको रुचि भएको देखिन्छ । उहाँ भन्नुहुन्छ, व्यावसायिक कृषि गर्ने हो भने समुद्र पारिको देशमा दुख गर्नुभन्दा आफ्नै माटोमा त्यति नै रकम कमाउन सकिन्छ । यसको लागि संघीय, प्रदेश तथा विशेषत स्थानीय सरकारले प्रभावकारी निति, तालिम तथा वास्तविक किसान पहिचान गरि अनुदान सहयोग, ॠण सहयोग गर्ने हो भने गाउँ गाउँमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण हो ।

सडक विकास सँगै काभ्रेपलाञ्चोक घर्तीछाप  #हालको महाभारत गाउँपालिका अन्तर्गतको क्षेत्रफोटो : होमेन्द्र राना मगर
07/06/2025

सडक विकास सँगै काभ्रेपलाञ्चोक घर्तीछाप
#हालको महाभारत गाउँपालिका अन्तर्गतको क्षेत्र
फोटो : होमेन्द्र राना मगर

शुभ प्रभात 🙏.    बाटोको अबस्था बुझेर मात्र यात्रा गर्नुहोला ।रातभरको वर्षाले धरान धनकुटा राजमार्गको फेदीमा करिब ५० मिटर ...
31/05/2025

शुभ प्रभात 🙏.
बाटोको अबस्था बुझेर मात्र यात्रा गर्नुहोला ।रातभरको वर्षाले धरान धनकुटा राजमार्गको फेदीमा करिब ५० मिटर बाटो लेउती खोलाले बगाएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sajha TV - साझा टिभी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha TV - साझा टिभी:

Share