OMC Nepal -हाम्रो अभियान: अनलाईन पत्रिका

  • Home
  • Nepal
  • Kathmandu
  • OMC Nepal -हाम्रो अभियान: अनलाईन पत्रिका

OMC Nepal -हाम्रो अभियान: अनलाईन पत्रिका OMC Nepal-हाम्रो अभियान अनलाईन पत्रिका
www.omcnepal.com
सत्यतथ्य र निष्पक्ष पत्रकारिता।
Our Mission

ओएसी नेपाल पत्रकारिताबाट केही गर्न चाहाने युवाहरुको समूह हो । हामीले समाज, देश र विश्वका सकारात्मक परिवर्तनलाई पत्रकारिता मार्फत सकेको सहयोग गर्छौ । यो प्रयासमा तँपाईको सहयोग र साथको सधै अपेक्षा गर्छौ । यो यात्रा हो । गन्तब्य टाढा र अप्ठ्यारा भए पनि सँगै यात्रामा तंपाईको साथले हाम्रो निरन्तरको यात्रालाई सहज बनाउनेछ भन्नेमा हामी ढुक्क छौ ।

तँपाई जहाँ हुनु भए पनि साझा चासो र चिन्ता सधै नेपाल र नेपा

ली परिवेश नै हो । हामी तँपाईहरुको चिन्ता र चासोका बिषयलाई समेट्ने प्रयास गर्नेछौ । यही प्रयासका रुपमा यो अनलाइन संचालन गरेका हौ । हामी समय सान्दर्भिक, पठनयोग्य अनलाइन पोर्टल बनाउँछौ । तँपाईलाई कतै केही कुरा मनमा लागेमा हामीलाई भनिदिनु होला ।

हामी गर्छौँ यो देशलाई परिबर्तन- एउटै कलमको माध्यामबाट।
www.omcnepal.com- हाम्रो अभियान(समाज र राष्ट्र परिबर्तन) अनलाईन पत्रिका।
-बिस्वभरिका ताज खबर :- OMC Nepal

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when OMC Nepal -हाम्रो अभियान: अनलाईन पत्रिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OMC Nepal -हाम्रो अभियान: अनलाईन पत्रिका:

Share