Local Voice Nepal

Local Voice Nepal "Voicing Every Corner of Nepal"

सिरहा जिल्लाको लहान न.पा.–२१ का युवा संजीव यादवले सांसद बब्लु गुप्तालाई प्रश्न गरे—“क्रेडिट लिनुभयो, तर झ्याप–झ्याप लाइन...
13/08/2026

सिरहा जिल्लाको लहान न.पा.–२१ का युवा संजीव यादवले सांसद बब्लु गुप्तालाई प्रश्न गरे—

“क्रेडिट लिनुभयो, तर झ्याप–झ्याप लाइन काटिइरहेको अवस्था उस्तै छ। जनताले भोगिरहेको यो समस्याको अनुगमन कहिले गर्ने हो, माननीयज्यू?”

जनताको गुनासो सम्बोधनसँगै विद्युत् आपूर्तिको नियमितता र समस्या समाधानतर्फ पनि ध्यान दिन आवश्यक छ।

30/07/2026

पर्सा प्रशासनले अहिले ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म वीरगंज महानगर क्षेत्र भित्र ५ जना भन्दा बढी भेला हुन नपाउने गरि निषेधाज्ञा लागू गरेको छ।

वर्षौंदेखि मधेश राज्यको अत्यधिक बल प्रयोग र प्रहरी बर्बरताको पीडा भोग्दै आएको छ। आखिर किन हरेक संकटमा संवादभन्दा गोली नै...
30/07/2026

वर्षौंदेखि मधेश राज्यको अत्यधिक बल प्रयोग र प्रहरी बर्बरताको पीडा भोग्दै आएको छ। आखिर किन हरेक संकटमा संवादभन्दा गोली नै छिटो पुग्छ? नागरिकको सुरक्षा गर्नुपर्ने निकायले किन बारम्बार मधेशका नागरिकलाई नै शंकाको दृष्टिले हेर्ने प्रवृत्ति दोहोर्याइरहेको छ?

सुनसरीपछि अब सिरहामा पनि गोली चलेको छ। एक जनाको मृत्यु भएको खबरले अत्यन्त दुःखित बनाएको छ। अन्य जिल्लाबाट पनि अप्रिय घटनाका समाचार आइरहेका छन्। राज्यको गोलीबाट एउटा पनि नागरिकले ज्यान गुमाउनु लोकतन्त्रका लागि गम्भीर प्रश्न हो।

यस घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरियोस्। दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही होस्। नागरिकको जीवनको रक्षा गर्न राज्य संवेदनशील बन्नुपर्छ र बल प्रयोग अन्तिम विकल्प मात्र हुनुपर्छ।

लोकतन्त्रमा नागरिकको जीवनको मूल्य भूगोल, भाषा वा समुदायका आधारमा फरक हुन सक्दैन। हरेक नागरिकको जीवन समान रूपमा सम्मानित र सुरक्षित हुनुपर्छ।

२४ वर्षीय ओमप्रकाश मेहता, २२ वर्षीय जयप्रकाश मेहता, १९ वर्षीय गणेश यादव।
30/07/2026

२४ वर्षीय ओमप्रकाश मेहता, २२ वर्षीय जयप्रकाश मेहता, १९ वर्षीय गणेश यादव।

"अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहर...
24/07/2026

"अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलो क्षणमा जिस्किँदै (मजाकमै) मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेछु भन्ने कुरा आफैँ महसुस गरेको छु। अब यही जोश र ऊर्जा देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी-नजानी कुनै गल्ती भएको भए क्षमाप्रार्थी छु।"

- सांसद बब्लु गुप्ता

सिरहा क्षेत्र -१ का रास्वपा सांसद बब्लु गुप्ता ट्राफिक नियमको धज्जी उडाउदै, सांसद जस्तो व्यक्तिले बाइकमा उभेर भिडियो बना...
24/07/2026

सिरहा क्षेत्र -१ का रास्वपा सांसद बब्लु गुप्ता ट्राफिक नियमको धज्जी उडाउदै, सांसद जस्तो व्यक्तिले बाइकमा उभेर भिडियो बनाउदा कानुन नलाग्ने तर सर्वसाधारणलाई समान्य कुरामा ट्राफिक प्रहरी जरिवना काटने, सांसदलाई ट्राफिक प्रहरी जरिवना काटने कि नाइ ?

यस्तो पनि Prank 😮: डेलिभरी गर्न गएका एक श्रमजीवी युवामाथि घर कहाँ हो? भनी सोधेर पहिचानका आधारमा गा'ली गलौज, अप'मान, कु'ट...
25/06/2026

यस्तो पनि Prank 😮: डेलिभरी गर्न गएका एक श्रमजीवी युवामाथि घर कहाँ हो? भनी सोधेर पहिचानका आधारमा गा'ली गलौज, अप'मान, कु'टपि'ट र साथमा भएको रकम समेत लु'टिएको जस्तो गर्दै अन्तिममा Prank भन्नु कतिको स्वभाविक छ? सम्बन्धित निकायको ध्यान केन्द्रित होस्।

नेपालमा “खरानी पार्टी” घोषणा
21/05/2026

नेपालमा “खरानी पार्टी” घोषणा

🇮🇳 Indian Youths in rise: भारतिए सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुर्यकान्तले भारतका बेरोजगार युवाहरुलाई ककरोज जस्तो आ...
21/05/2026

🇮🇳 Indian Youths in rise: भारतिए सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुर्यकान्तले भारतका बेरोजगार युवाहरुलाई ककरोज जस्तो आलसी र Parasiteको संज्ञा दिए पछि ३० वर्षिए भारतिए युवा अभिजित डिप्केले सुरुवात गरेको ककरोज जनता पार्टी यतिबेला पुरै भारत मात्रहैन विश्वभर व्यापक चर्चामा छ । पछिल्लो समय त यसले विश्वकै सबैभन्दा ठूलो भनिएको भारतिए जनता पार्टिलाई समेत Instagram followersमा उछिनिसकेको छ ।

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान र अख्तियारको छानबिनमा रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता Deepak Khadka सँग एक अर्...
21/05/2026

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान र अख्तियारको छानबिनमा रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता Deepak Khadka सँग एक अर्बभन्दा बढीको सम्पत्ति देखिएको स्रोतको दाबी छ । केही सम्पत्तिको स्रोतबारे अनुसन्धान जारी रहेको बताइएको छ ।😲

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Local Voice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share