Nepal Buddhist News

Nepal Buddhist News Nepal Buddhist News is an online news portal that is registered under the Government of Nepal in 201

10/06/2026

"I am grateful for every hardship I have experienced in life." — H.E. Dilgo Khyentse Yangsi Rinpoche

हिमाली बौद्ध धर्म अभ्यास : काग्यू परम्पराको बारेमा बुझौं
10/06/2026

हिमाली बौद्ध धर्म अभ्यास : काग्यू परम्पराको बारेमा बुझौं

हिमाली बौद्ध धर्म अभ्यास अन्तर्गतको न्यिङ्मा परम्पराको बारेमा बुझौं
09/06/2026

हिमाली बौद्ध धर्म अभ्यास अन्तर्गतको न्यिङ्मा परम्पराको बारेमा बुझौं

08/06/2026

"The Buddha Didn't Teach Wisdom Alone: Why Ethics Matters" - Lopen Dr. Karma Phuntsho

श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम विकाससम्बन्धी महत्वपूर्ण छलफ...
08/06/2026

श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम विकाससम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

न्यूज फस्ट कमेन्टमा

श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम विकाससम्बन्धी महत्वपूर्ण छलफ...
08/06/2026

श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम विकाससम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

छलफलमा खेन्पो, लोपेन तथा प्राध्यापकहरूले बौद्ध शिक्षालाई आधुनिक शैक्षिक मापदण्ड अनुसार एकेडेमिक स्वरूप दिँदै यसको आध्यात्मिक मौलिकता संरक्षण गर्ने विषयमा विचार–विमर्श गर्नु भएको थियो ।

बौद्ध दर्शन, इतिहास, तर्कशास्त्र, मनोविज्ञान, समकालीन अनुसन्धान तथा ध्यान–साधनालाई समेटेर उच्चस्तरीय पाठ्यक्रम निर्माणमा जोड दिइएको छ । आगामी दिनमा नेपाली भाषामै बौद्ध उच्च शिक्षा पाठ्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ ।

07/06/2026

"मान्छेले कोल्टे फेर्दा पनि, आफूप्रतिको मायाकै कारणले फेरेको हो।" - Ani Choying Drolma

के बुद्ध दर्शन वास्तवमै एउटा मनोवैज्ञानिक विज्ञान हो? हाम्रा मानसिक समस्याहरूलाई समाधान गर्ने अचुक उपायहरू के के हुन्?NB...
07/06/2026

के बुद्ध दर्शन वास्तवमै एउटा मनोवैज्ञानिक विज्ञान हो? हाम्रा मानसिक समस्याहरूलाई समाधान गर्ने अचुक उपायहरू के के हुन्?

NB TV को चर्चित श्रृंखला Naked Mindfulness मा प्रस्तुतकर्ता Rishav Kharel ले भुटानका प्रख्यात विद्वान तथा अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी उपाधि प्राप्त Lopen Dr. Karma Phuntsho सँग गहन संवाद गर्नुभएको छ। २,५०० वर्ष पुरानो मनको विज्ञान, आधुनिक समाजमा बढ्दो अहंकार (Ego) र यसबाट मुक्ति पाउने व्यावहारिक तरिकाहरूबारे बुझ्न यो भिडियो अवश्य हेर्नुहोला।

Is Buddhism the original psychology? Learn how to transform a distracted mind through ancient Himalayan insights.

📺 पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: https://www.youtube.com/watch?v=3K6Yx7IFo7g&t=1258s

Welcome back to Naked Mindfulness, a podcast hosted by Rishav Khare...

04/06/2026

"What would happen if the Buddha were alive today and visited modern Dharma centers?" - H.E. Shyalpa Tenzin Rinpoche

02/06/2026

I am not a Alien, I am a human -H.E. Dilgo Khyentse Yangsi Rinpoche

Address

Boudha
Kathmandu
500061

Alerts

Be the first to know and let us send you an email when Nepal Buddhist News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Buddhist News:

Share