CG Entertainment

CG Entertainment Official page of CG Entertainment

25/08/2025

कवि बन्ने आकांक्षा बोकेको हरि, आफ्ना अधुरा भावनाहरूलाई शब्दको सुन्दर जालमा पिरोछन्। उनको मनको गहिराइबाट बग्ने भावनाहरू, देवयानीलाई लेखिएको पत्र बनेर प्रकट हुन्छन्। 🌿✨
यस पत्रमा प्रेमको तिर्सना, जीवनका स्वप्नहरू, र साहित्यप्रतिको आत्मीयता मिसिएको छ — जसले बासन्त चौधरीको ‘देवयानी’ लाई अझ गहिरो अर्थ दिन्छ।
देवयानी केवल एउटा पात्र मात्र होइनन्, उनी कविको आत्मा र सिर्जनाको प्रेरणा हुन्।
#देवयानी #नेपालीसाहित्य #प्रेमपत्र #कविताकोयात्रा

प्रिय पाठक तथा शुभचिन्तकहरूलाई नमस्कार,मेरो पहिलो आख्यान ‘देवयानी’ अब तपाईंहरूले इबुक र अडियोबुक दुवै स्वरूपमा पढ्न र सु...
21/08/2025

प्रिय पाठक तथा शुभचिन्तकहरूलाई नमस्कार,
मेरो पहिलो आख्यान ‘देवयानी’ अब तपाईंहरूले इबुक र अडियोबुक दुवै स्वरूपमा पढ्न र सुन्न सक्ने हुनुहुन्छ। 🌸
📖 Ebook — IOS र Android दुवै App मा सजिलै पढ्न सक्नुहुन्छ।
🎧 Audiobook — चर्चित अभिनेता दिव्यदेवको आवाजमा ‘देवयानी’लाई नयाँ अनुभवसहित सुन्न सक्नुहुन्छ।
👉 पढ्न वा सुन्नका लागि लिंक: https://ag.ambition.guru/4slIpV
👉 App Download: https://tny.ws/ambition
समस्या भएमा ☎️ 01-5970292 वा 📩 [email protected] मा सम्पर्क गर्नुहोला।

19/08/2025

🎬 Celebrated actress Deepa Shree Niraula dives into the world of literature, sharing her thoughts on Basant Chaudhary’s beloved book Devayani. 📖✨
What impression did this story leave on her? Watch her heartfelt review and discover why Devayani continues to touch so many lives.

15/08/2025

पाठशालाको किताब भन्दा टाढा,
बिकाश चेपाङका आँखा देवयानीका पानामा अडिन्छन्।
हर एक शब्दले मनमा लहर उठाउँछ,
र त्यो लहरले जन्माउँछ पत्रहरू—
जसमा प्रेम, प्रश्न र सपनाहरूको सुवास मिसिएको छ।
बसन्त चौधरीको देवयानी — समय, भाव र प्रेमको कथन,
जो हृदयमा पढिन्छ, केवल आँखाले होइन।
#देवयानी

13/08/2025

🎥 “A story that lingers beyond its pages.” ✨
Actor Resh Marhatta dives into the world of Devyani, sharing his thoughts on Basant Chaudhary’s timeless tale of love, longing, and the complexities of human emotions.
From heartfelt moments to unforgettable lines — hear how Devyani moved him, both as a reader and as an artist. 📖❤️

जनै पूर्णिमा र रक्षा बन्धनको मंगलमय शुभकामना ।आजको पवित्र दिन,विश्वासको धागो, प्रेमको गाँठो र आशीर्वादको वचनसम्पूर्ण मनम...
09/08/2025

जनै पूर्णिमा र रक्षा बन्धनको मंगलमय शुभकामना ।
आजको पवित्र दिन,
विश्वासको धागो, प्रेमको गाँठो र आशीर्वादको वचन
सम्पूर्ण मनमा बाँधौं ।
धागो मात्र होइन,
यो त परम्पराको स्मरण हो —
शुद्धताको प्रतीक,
र सम्बन्धहरूको अटुट बन्धन ।

आपसी माया र भरोसाको यही सूत्रले
हाम्रो जीवन उज्यालो रहोस् ।

07/08/2025

देवयानीलाई पत्र — हरिको कलमबाट
बसन्त चौधरीको देवयानी पढेपछि,
हरिले केवल पुस्तक बन्द गरेन,
उसले आफ्नो मन खोलेर लेख्यो —
लेखकलाई होइन,
तर आदित्यलाई —
जुन पात्र उसलाई सपनाभन्दा पनि नजिक लाग्यो।
कहिलेकाहीं कथा यति छरितो बोल्छ,
कि वास्तविकताले पनि सुस्ताउँछ।
#देवयानीलाईपत्र #बसन्तचौधरी #आदित्यलाईपत्र #पात्रसंगसंवाद #नेपालीसाहित्य

03/08/2025

An intimate dive into the world of Devyani ✨📖"
Benisha Hamal shares her heartfelt review of Basant Chaudhary’s masterpiece — where love, longing, and layered emotions unfold with each line.
🖋️ A reflection not just on a character, but on the many shades of womanhood and vulnerability.
#मनकाकुरा

30/07/2025

🎙️ “Basant Chaudhary jyu — ek yasto manis, jasko bhawna haru le kitab bolcha.”
Legendary filmmaker Tulsi Ghimire dives deep into the soul of Devyani, unraveling the poetic world of Basant Chaudhary — not just as a writer, but as a man whose emotions echo through every word.

📖 Hear the heartfelt reflections from one storyteller to another.

29/07/2025

कहानी जसले आत्मालाई छोइदिन्छ, आवाज जसले मौनतालाई चिर्छ।
देव्यानी — अब किताब मात्र होइन, यात्राको शुरुवात हो।"
📍 नजिकको पुस्तक पसलमा उपलब्ध
#देव्यानी

22/07/2025

🌟 Sapana nindra ma hoin, diwashwapan ho!

“Ma ramro sapana dekhne haruma parchu... diwa sapana dekhchu ma.”
Keki Adhikari talks dreams—those seen with open eyes and a believing heart. ✨

🎬 “Manifestation ma ekdamai believe garchu... mann bata believe garera lagi parne ho bhane, tyo na paune chance nai chaina!”

From actor to storyteller, Keki opens up about her next dream:
telling stories through cinema that come straight from the heart.

📽️ जब कथा मनबाट बन्छ, त्यो पर्दामा देखाउन सकिने रहेछ।

CG Entertainment Presents | Fatafat | EP-5🎬 When comedy meets candor — it’s Fatafat with Jeetu Nepal!A legend of laughs,...
21/07/2025

CG Entertainment Presents | Fatafat | EP-5
🎬 When comedy meets candor — it’s Fatafat with Jeetu Nepal!
A legend of laughs, a storyteller with sass,
In this rapid-fire round, he’s sharp, spontaneous, and seriously hilarious. 😄🎭

From punchlines to personal truths,
He delivers wit, warmth, and wild surprises.

🎯 No scripts. No filters. Just unfiltered fun in seconds.
👉 Come for the comedy king, stay for the chaos —
Because in Fatafat, every second is a laugh riot waiting to happen.

Address

Thapathali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when CG Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share