08/07/2023
हामी जतिसुकै mental health को ठुलो ठुलो कुरा गरौँ , हाम्रै वरिपरि को साथिभाइ , नजिकको मान्छेहरु ले नै su***de गरि रहेकाछन् ! किनभने हामी Hypocrite छौ! कि त मर्न बाध्य हुने अवस्था सिर्जना गरिदिन्छौ कि त कसैले आफ्नो दुख share गर्यो भने पनि judge गर्छौ , कुरा काट्छौ झिंगा जस्तो चारैतिर पुर्याउछौ!
हरेक मान्छेको जिवनमा यस्तो अवस्था आउछ, जूनबेला जिन्दगी बेअर्थ लाग्छ, न समाएर उभिने कुनै साहारा भेटिन्छ , न टेक्ने जमिन तर यो मन र दिमागको भ्रम न हो! एकदिन जान त परिहाल्छ ! हरेक problem को केहि न केहि उपाए हुन्छ! मन र दिमाग लाइ सम्हाल्न नसकेको बेला झन् हामीहरु नै हो , उपाए खोज्ने होइन उसलाइ मर्न उक्साउने, बरु रक्सी खानदिने, गाँजा खुवाउने भेटिन्छन् सुन्ने भेटिदैन, सुनेपनि बुझ्ने भेटिदैन! यो मैले आफ्नै जिवनमा भोगेको सत्य हो कैयौ पटक !
तेसैले कसैको लागि कोहि हुदैन, सबै राम्रो छबिका पारखिहरु , महान् बन्नखोज्ने , (अच्छे आदमी )hypocrite हरुहुन ! तेसैले आफुलाइ आफैले माया गरौँ ! आफ्नो care गरौँ ! दुनियाँ स्वार्थी छ ! महत्वकांक्षा कम राखौँ !
♥️☮️