Biruwa Batika

Biruwa Batika अब घर,आँगन,कौसि, बालकोनी फुल,अनि फलफुलले सजाउन हामीलाई सम्झनुहोस्🪴🌿9820151021-9820151023☎

03/11/2025
03/11/2025

गमलामा मज्जाले फलाउन सकिने, हाइब्रिड कलमी बोट 🌿 हामी संग अफर मूल्यमा बिरुवा हरु उपलब्ध रहेको हुँदा अर्डर लागि संपर्क गर्न सक्नु हुनेछ।। ३ बोट माथि काठमाडौं उपत्यकाभित्र डेलिभरी फ्री हुनेछ।। 🌿🌿
982-0151023 9820151021
Biruwa Batika
𝟮𝟵𝟬/- प्रति मा आउने बोटहरुको लिस्ट
👉बाह्र महिना फल्ने अम्रपाली आँप -
👍बाह्रमासे फल्ने माल्दा आप
👉पिंक ताइवान अम्बा - केजी अम्बा
👉बियाँ नभएको लिची
👍हरियो अंगूर
👍कालो अंगूर
👍रातो अनार
👍जापानीज सुन्तला
👍मुन्तला
👍बाह्रमासे सुन कागती
👍बाह्रमासे कटहर
यो अफर एकदम धेरै मन पराइदिनु भएकोमा हामी आभार व्यक्त गर्दछौ।। 🙏🌿🌿🌿🌿

हाइब्रिड कलमी खुरपानी 🍑🍑उचाई अन्दाजी 4.5 फिट केही 5 फिटहाइब्रिड कलमी गरिएको बोट, जमीन नचाहिने , मज्जाले गमलामा फलाउन सकि...
02/11/2025

हाइब्रिड कलमी खुरपानी 🍑🍑
उचाई अन्दाजी 4.5 फिट केही 5 फिट
हाइब्रिड कलमी गरिएको बोट,
जमीन नचाहिने , मज्जाले गमलामा फलाउन सकिने। 🌿🌿
कलमी बोट को विशेषता
सानो बोटमा फल्ने, र वर्ष दिन भित्र फल्ने हो, हजुरले यसलाई गमलामा, कुनै प्लास्टिकको भाडामा, कौसीमा , गार्डेन मा अथवा बारीमा पनि लगाउन सक्नु हुन्छ
982-0151023 9820151021
Biruwa Batika

फल लाग्न बाह्रमास फल्ने सुन कागती 🍋982-0151023 9820151021Biruwa Batika 🌿गमलामा मज्जाले फलाउन सकिने
02/11/2025

फल लाग्न बाह्रमास फल्ने सुन कागती 🍋
982-0151023 9820151021
Biruwa Batika 🌿
गमलामा मज्जाले फलाउन सकिने

Biruwa Batika मा उपलब्ध स्वस्थ हाइब्रिड कलमी बोटहरू।।। अहिले दशैं तिहार अफर चलिरहेको हुँदा अर्डर गर्नसक्नु हुनेछ।।।। 982...
09/10/2025

Biruwa Batika मा उपलब्ध स्वस्थ हाइब्रिड कलमी बोटहरू।।। अहिले दशैं तिहार अफर चलिरहेको हुँदा अर्डर गर्नसक्नु हुनेछ।।।। 982-0151023 9820151021 🌿🌿🌿 डेलिभरीको लागि कम्तीमा ३ बोट अर्डर गर्नुपर्नेछ।।।
नेपाल भरी डेलिभरीको सुविधा।।।

27/08/2025

के सत्य, के असत्य ?? हाइब्रिड (कलमी ) र नन हाइब्रिड मा फरक के त ??
आउनुहोस् यो भिडियो हेरेर जानौं।। 🌿
Biruwa Batika 982-0151023

21/08/2025

गमलामा फलिरहेको हाइब्रिड जापानीज सुन्तला 🍊🍊
जात : जापानीज ( ठूला रसिला दाना लाग्ने)
स्वाद : गुलियो
हाइब्रिड कलमी उन्नत जातको 🌿
982-0151023 ☎️ 9820151021
एक बोट मात्र बाँकी भएकोले Biruwa Batika मार्फत अर्डर गर्न सक्नुहुनेछ।। 🙏🌿🙏🍊🍊🍊

16/08/2025

ढुक्कका साथ अर्डर गरौं। 🍊🍋🍇🍎🍐🍑
अहिले, अफरमा प्रति बोट २९० मात्र, हाइब्रिड कलमी बोट, धेरै उचाई नजाने र एक वर्ष भित्र फल लाग्ने ।। पुराना स्टक सकाउनका लागि यो अफर लागू गरिएको हो। त्यसैले स्टक रहुन्जेल निर्धक्क भई अर्डर गरौं।। अझ नयाँ नयाँ र रोचक जातका बिरुवाहरु चाँडै आउँदै छ है।।
गमलामा फलाउन सकिने कलमी गरिएको हाइब्रिड बोट।
𝟮𝟵𝟬/- प्रति मा आउने बोटहरुको लिस्ट 👇
👉बाह्र महिना फल्ने अम्रपाली आँप -
👍बाह्रमासे फल्ने माल्दा आप
👉पिंक ताइवान अम्बा - केजी अम्बा
👉बियाँ नभएको लिची
👍हरियो अंगूर
👍कालो अंगूर
👍रातो अनार
👍जापानीज सुन्तला
👍मुन्तला
👍बाह्रमासे सुन कागती
👍बाह्रमासे कटहर
982-0151023 9820151021☎️ तीन बोट माथिको अर्डरमा काठमान्डौ उपत्यका भित्र डेलिभरी फ्री हुनेछ।।

14/08/2025

गमलामा फलिरहेको हाइब्रिड नास्पाती,डेलिभरीमा जाँदै 🚚🚚 हजुरहरुको अर्डर, हजुरहरुकै घरदैलो सम्म पुर्याउने हाम्रो जिम्मेवारी।। Biruwa Batika 982-0151023 🌿🌿
🌻तपाईंको सपनाको बगैंचा, अब तपाईंको घरमै 🌻

11/08/2025

1.5 फिट गमलामा मजाले फलिरहेको।। हाइब्रिड मिठो अम्बा 🍐🍐🍐🍐
हालको उचाई : ६ फिट अन्दाजी
गमलामा फलाउन सकिने।। हाल २ फिटको भाडामा मजाले फलिरहेको छ।।।
एक बोट मात्र स्टकमा बाँकी भएकोले , तुरुन्त संपर्क गर्नुहोला ।🌿🌿 982-0151023 9820151021

Address

Basundhara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Biruwa Batika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share