Kochila Tube Update

Kochila Tube Update बन्दगी🙏🙏 Namaskar🙏

31/08/2025

कचनकवल घट्ना डिगिरत डुबिएने एक ४६ बर्षिया बेछार्निर मरन हैछे।

25/08/2025

रमेश भाई फरकिए बकस्मा 😭😭rip

24/08/2025

Koch Rajbanshi people's from different Religion & their musics

24/08/2025

कचनकवलकि सुनिता राजबंशी आज च्याउ खेतिमै आत्मनिर्भर बन्दै।

21/08/2025

राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशीले उपहार स्वरुपको घर अस्वीकार:

15/08/2025

भावपुर्ण श्रद्धाञ्जली !
कञ्चनजंगा इंग्लिस स्कूल / नमुना कलेजका संस्थापक प्राचार्य #गुरुभक्त न्यौपाने सरको ६६ वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध र दुःखी छौ। उहाँको शिक्षा क्षेत्रप्रतिको अथक समर्पण, दूरदृष्टि र नेतृत्वले अनगिन्ती विद्यार्थी, शिक्षक तथा समुदायलाई प्रेरणा दिएको छ।

यो दुःखद घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै, शोकसन्तप्त परिवार, नातागोता, शुभेच्छुक तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ🙏🏾

Neta
02/08/2025

Neta

दैलेख घर भई नेपालगंजको विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्...
26/07/2025

दैलेख घर भई नेपालगंजको विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले ह त्या गरेका छन्।।

निर्मलाको घाँटीमा सलले बेरेर ह त्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मा रे भन्दै फोन गरेका थिए।।
बिवाहित प्रकाशको श्रीमती सहित एक छोरा र एक छोरी पत्नि छन्।।

तर उनको परिवारका अनुसार विगत ३ वर्षदेखि प्रकाशले आफ्नो श्रिमति र छोराछोरि लाइ बर्दियामै छो डेर यता निर्मला संग बेलासपुरमा सँगै बस्ने गर्दथे।।

हार्दिक श्रद्धांजलि

महिला हराएको सूचना !!!झापा मंगलबारे निवासी कमल गाउँपालिका ५ का ३७ वर्षीयाकमला राजवंशी आइतबारदेखि अचानक सम्पर्कविहीन भएको...
22/07/2025

महिला हराएको सूचना !!!
झापा मंगलबारे निवासी कमल गाउँपालिका ५ का ३७ वर्षीया
कमला राजवंशी आइतबारदेखि अचानक सम्पर्कविहीन भएको हुँदा
यदि तपाईँले देख्नुभएको छ वा जानकारी छ भने कृपया
तल दिएको नम्बर वा whatsapp imo कल तुरुन्तै सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।

सेयर गरेर सहयोग गरौं।
सम्पर्क : हरिप्रसाद राजवंशी
सम्पर्क नम्बर 971528393157/9824953349
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

21/07/2025

बेहार बाजा हामार सान हामर पहिचान

21/01/2024
21/01/2024

Koch adibasi of Nepal
Video:mushroomFilms
Neetu singh

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kochila Tube Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kochila Tube Update:

Share