Dainik

Dainik Truth Over Narrative . News Agency
(1)

राधिका शाक्यको स्मृतिमा बालकोट घर ' सपनाको भग्नावशेष ' स्मृति पुस्तिका सार्वजनिक _२०८३ भदौ २४
09/09/2026

राधिका शाक्यको स्मृतिमा बालकोट घर ' सपनाको भग्नावशेष ' स्मृति पुस्तिका सार्वजनिक _२०८३ भदौ २४

09/09/2026

भदौ २४ सबैभन्दा रहस्यमय र सबैभन्दा भयानक दिन - प्रचण्ड

09/09/2026

सामाजिक सञ्जालमा अपलोड नगरिएको भिडियो... ठूलो विपत्ति आइरहेको बेला कैद गरिएको दृश्य (११ मिनेट४३ सेकेण्डमा कसरी बाढीले सबै बगायो)

08/09/2026

किम्रुङ खोला थुनिएपछि तटिय पर्वत स्थित पातिचौर डिमुवा बजा, क्षेत्रको अबस्था
@पर्वत न्युज

08/09/2026

मोदीखोलाको शिर किम्रुङ खोला थुनिए पछि तनाब , पोखरा देखि शशस्त्र प्रहरी बल को टोलि नयापुल बजारमा सुरक्षा को लागि आइ पुगेको छ , सबै जना सचेत रहनु होला

08/09/2026

HIGH ALERT‼️
आज मिति २०८३-०५-२३ बेलुकी ८:४०
जिल्ला प्रशासन कार्यालय पर्वतबाट आएको सूचनाअनुसार पर्वतस्थित मोदी खोलाको शाखा खोला किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएकोले हाललाई अर्को सूचना जारी नहुंदासम्म काली गण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका वासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ ।
साथै सो मोदी नदी करिडोरमा आवागमन नगर्नुहुन सुचित गरिन्छ ।
National Disaster Risk Reduction & Management Authority

08/09/2026

पार्वती हेरी सकेपछी भावुक वन्दै दर्शक

08/09/2026

माइतीघरमा भर्खरै एक जनाले आफ्नै शरिरमा लागाए आ*गो

08/09/2026

धोबी खोलाले मान्छे बगायो ! उद्धार गर्दै नेपाल प्रहरी

08/09/2026

यस्ता अराजक तत्वहरूलाई समातेर साइड लाइदिनुहोला अरे !
सरकारको समर्थन मात्रै गरिदिनुहोला । नत्र यी यसरी तह लाउलान् ।
हुन त यी भाइ पनि जेनजी घाइते रैछन् !
✍️देविका घर्ती मगर

Address

Kathmandu

Telephone

+9779765835297

Website

Alerts

Be the first to know and let us send you an email when Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share