Shardul

Shardul Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shardul, Digital creator, Katmandu.

यो फोटो होइन, जिन्दगीको सत्यता हो !यो संसारमा कसैलाई कसैको मतलब छैन !"कोही हाँस्दै अगाडि बढिरहेको हुन्छ,कोही भित्रभित्रै...
17/03/2026

यो फोटो होइन, जिन्दगीको सत्यता हो !
यो संसारमा कसैलाई कसैको मतलब छैन !

"कोही हाँस्दै अगाडि बढिरहेको हुन्छ,
कोही भित्रभित्रै टुटेर अँगालोमा रोइरहेको हुन्छ,
र कोही त्यो पललाई क्यामेरामा कैद गर्दै
कहिल्यै नबिर्सिने कथा बनाइरहेको हुन्छ…!"

17/03/2026

ग्याँस लुकाएको, बढी मूल्य लिएको वा अवैध कारोबार गरेको भेटिएमा ११३७ (1137) मा फोन गरेर खबर गरिदिनुहोला!

होलिको फोटो हो है रास्वपा बाट चुनाव जितेको होइन ...😀😂
14/03/2026

होलिको फोटो हो है
रास्वपा बाट चुनाव जितेको होइन ...😀😂

26/04/2025

मातातिर्थ औँसि
यहाँ कर्मचारी, किसान, मजदुर.... विद्यार्थी आन्दोलित हुन्छन ,शिक्षक आन्दोलनरत छन, व्यावसायि, इन्जिनियर, डाक्टर, कम्पाउण्डर, पुजारी.... हाकिम देखि पिउन सम्म सबै सबैले आन्दोलन गर्ने स्थान पाएका छन । आफुमाथि ज्यादती भैराछ भनेर कसैसामु माग राखेर घुर्क्याउन पाको छ्न .. हुँदा-हुँदा कहिलेकाही सत्ताधारीहरु पनि आन्दोलनकारी बन्न पुग्याछन !!!..... मैले भन्याजस्तो भएन म काम गर्दिन कार्यलय बन्द गर्छु भन्न सबैले पाएकै छन .....बस कसैले आन्दोलन गर्न पाएको छैन, कार्यलय बन्द गर्न पाएको छैन वा भनौ जानेकै छैन भने..त्यो केबल आमा हुन् !! जस्को कहिल्यै पुर्सद छैन र पनि घुर्क्याउन जानेको छैन भने त्यो आमा हुन् !! कोहि कहिल्यै पनि आफ्नो लागि बाच्न पाएको छैन भने ती आमा हुन् !!.. कहिले स्वामिका लागि बाँच्नु, कहिले सन्तानका लागि हाँस्नु, कहिले समाजका लागि चुप लाग्नु ... कहिले घरको लागि सहनु.. नै आमाहरुको नियती बनेको छ...कहिले काहीँ झुक्किएर तर्कारी चर्को पार्नु या भात गिलो पार्नु बाहेक बिरोधको भाषा अर्को छैन .. त्यो पनि अन्जान बिरोध जानेर हैन .. त्यस्मा पनि अन्नदाताद्वारा थाल चुल्है सम्म झटारिने हो कि भन्ने पिर हुन सक्छ । आमा समुन्द्र हुन्छिन भन्ने भाष्यले जति ज्यादती त आमाहरु माथी कुनै शास्त्रले पनि गरेन होला ......संसारका ती तमाम आमाहरुलाइ मातातिर्थ पनि त्यो दिन सार्थक होला जुन दिन ...नागरिकता नहेर्दा पनी आफू नागरिक - मानव हुँ भन्ने आभास होला !!.. अव्यक्त ब्यथाहरुले मनमा लागेको ध्वाँँसो - खुसिका आँसुले पखालिएला !!!.. स्वामी, सन्तान, समाजको खुसी मात्र हैन, म पनि मान्छे हुँ र मेरो खुसी पनि महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्ने सद्बुद्धी सबै आमाहरुलाइ आओस ... मातातिर्थ औंसिको सबै आमाहरुलाइ मन देखि शुभकामना ..! धेरै माया मामु ..❤️

Good Morning.... जाडो याम को सुरुवात
18/10/2024

Good Morning....
जाडो याम को सुरुवात

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shardul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share