Digital Khabar

Digital Khabar Nepal's No. 1 Digital News Portal, Business News, Corporate News, Political News, Tourism News, Spor

Officia FB Page of DIGITAL KHABAR �

Hit Like and Stay Connected :)

Apple launches their new iPhone 18 Pro claiming the longest battery life in an iPhone. 😮
10/09/2026

Apple launches their new iPhone 18 Pro claiming the longest battery life in an iPhone. 😮

10/09/2026

भोटेकोसी बाढी क्षतिमा नेपालले माग्यो २ करोड डलर 💥✨

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन महिनौँसम्म ...
10/09/2026

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन महिनौँसम्म पुनर्निर्माण, व्यवस्थापन र लगानीमा जुटे मिनबहादुर गुरुङ

काठमाडौं । एउटा सानो सटरबाट सुरु भएको व्यवसाय चार दशकको यात्रामा देशकै ठूलो व्यापारिक सञ्जालका रूपमा स्थापित हुनु आफैंमा सामान्य उपलब्धि होइन । त्यसका पछाडि निरन्तरको लगानी, जोखिम मोल्ने क्षमता, व्यवस्थापन कौशल, कर्मचारी प्रतिको विश्वास र वर्षौंको धैर्य आवश्यक पर्छ । मीनबहादुर गुरुङले चार दशक अघि काठमाडौंको नक्सालबाट सुरु गरेको भाटभटेनी डिपार्टमेन्टल स्टोरको यात्रा पनि यस्तै संघर्ष र निरन्तरताको परिणाम हो ।

२०४१ सालमा नक्सालमा सानो सटर भाडामा लिएर सुरु भएको व्यवसाय क्रमश: विस्तार हुँदै देशका विभिन्न प्रमुख सहरसम्म पुग्यो । एउटा स्टोरबाट सुरु भएको भाटभटेनी आज दर्जनौँ शाखा र हजारौँ प्रत्यक्ष रोजगारीसँग जोडिएको ठूलो व्यापारिक संरचना बनेको छ । उपभोक्ताका लागि किनमेल गर्ने ठाउँका रूपमा मात्र नभई ठूलो निजी लगानी, रोजगारी र व्यवसाय विस्तारको एउटा उदाहरणका रूपमा समेत भाटभटेनी स्थापित भयो ।

२५ भदौ, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स...

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन महिनौँसम्म ...
10/09/2026

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन महिनौँसम्म पुनर्निर्माण, व्यवस्थापन र लगानीमा जुटे मिनबहादुर गुरुङ

काठमाडौं । एउटा सानो सटरबाट सुरु भएको व्यवसाय चार दशकको यात्रामा देशकै ठूलो व्यापारिक सञ्जालका रूपमा स्थापित हुनु आफैंमा सामान्य उपलब्धि होइन । त्यसका पछाडि निरन्तरको लगानी, जोखिम मोल्ने क्षमता, व्यवस्थापन कौशल, कर्मचारी प्रतिको विश्वास र वर्षौंको धैर्य आवश्यक पर्छ । मीनबहादुर गुरुङले चार दशक अघि काठमाडौंको नक्सालबाट सुरु गरेको भाटभटेनी डिपार्टमेन्टल स्टोरको यात्रा पनि यस्तै संघर्ष र निरन्तरताको परिणाम हो ।

मिति २०८३ साल भाद्र २६ गते शुक्रबार औंसी तिथी प्रात : ८ / ४३ बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भ...
10/09/2026

मिति २०८३ साल भाद्र २६ गते शुक्रबार औंसी तिथी प्रात : ८ / ४३ बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन गोकर्ण स्नान दानका लागि मात्र औंसी र पिताको मुखहेर्ने दिन हो । यो दिन वैदिक हिन्दु परम्परा अनुसार कुशेऔंसी हो।यो दिन वैदिक हिन्दु धर्मालम्वीहरुले सर्वप्रथम गंगामागई मन्त्र

{मननात् त्रायते यत् तत् मन्त्रम्} अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ त्यहिनै मन्त्र हो।यो पढेर माटोले

{अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे !मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।} अर्थात् घोडाको टापको ,हात्तिको पाइलाको ,रथमुनिको धुलो ,तुलशिमोठको ,दोवाटो ,चौवाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके{हे माटो } मेरो दुष्कृत {नराम्रो }पापहरु सवै हटाई दिनुहोस भनि शरीरमा दलेर स्नान गर्नु पर्दछ। त्यसपछि पवित्र धारण गरि टिका ग्रहण गरेर आफ्नो जप गरिसकेर भगवानको नित्यपूजा गर्नुपर्दछ।

त्यसपछि कुशको महिमा बुझी पुर्व वा उत्तर मुख फर्केर दक्षिणतिर ढल्केको कुश “हुँफट् स्वाहा “भन्ने मन्त्र पढेर र अर्को यो मन्त्र पढ्दै,

२५ भदाै, काठमाडौँ । मिति २०८३ साल भाद्र २६ गते शुक्रबार औंसी तिथी प्रात : ८ / ४३ बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्.....

भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेना र विदेशी विशेषज्ञसहितको संयुक्त ...
10/09/2026

भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेना र विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली १४० मिटरसम्म प्रवेश गरी बेपत्ताको खोजीमा जुटेको छ । सुरुङभित्र जमेको दलदल, चट्टान र अन्य अवरोध हटाउँदै खोजीलाई तीव्र पारिएको छ भने भारी उपकरण पुर्‍याउन पहुँचमार्ग निर्माणको कामसमेत अगाडि बढाइएको छ ।

भदौ १० गते बाढी आएको दिन नै नेपाली सेनाको टोली घटनास्थलमा पुगेर प्रारम्भिक रेकी गरेको थियो । त्यसपछि सुरुङको प्रवेशविन्दुमा जमेको दलदल हटाउँदै भित्र प्रवेश गर्दा सेनाको टोलीले दुई जनाको शव फेला पारेको थियो । उक्त सुरुङभित्र खोज तथा उद्धारमा नेपाली तथा भारतीय सेनाका विशेषज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरुङभित्रको खोजीमा आधुनिक प्रविधिसमेत प्रयोग गरिएको छ । ड्रोनबाट गरिएको खोजीमा हालसम्म थप कुनै व्यक्ति वा शव फेला नपरेको पनि सेनाले जनाएको छ ।

२५ भदौ, काठमाडौँ। भोटेकोशी बाढीले तहसनहस पारेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेना र वि.....

२०८३ भदाै २५ गते (१० सेप्टेम्बर २०२६) बिहीवार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, १०ः०४ बजेपछि औंसी। मघा नक्षत्र, १४ः४८ बजेप...
10/09/2026

२०८३ भदाै २५ गते (१० सेप्टेम्बर २०२६) बिहीवार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, १०ः०४ बजेपछि औंसी। मघा नक्षत्र, १४ः४८ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह।

२०८३ भदाै २५ गते (१० सेप्टेम्बर २०२६) बिहीवार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, १०ः०४ बजेपछि औंसी। मघा नक्षत्र, १४ः४.....

भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य व...
10/09/2026

भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ ।

रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए ।

दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरलानाकाबाट भित्रिएको छ । भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो ।

चालिस दिनमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो । सो भन्सार कार्यालयले हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन भएको छ । आव २०८२/८३ मा मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।

२४ भदाै, मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा...

09/09/2026

सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको उच्चस्तरीय छलफल 💥✨

゚viral__

09/09/2026

काठमाडौंमा एलपी ग्यास अभाव, वैकल्पिक व्यवस्था 💥✨

Address

Dhumbarahi
Kathmandu
0044600

Alerts

Be the first to know and let us send you an email when Digital Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Khabar:

Shortcuts

Share