Insurance Khabar

Insurance Khabar Nepal's first insurance news portal

04/11/2025
आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिँदै आएका डा. निकोलस भुसाल पक्राउ परेका छन्।गोरखा नगरपालिका वडा न...
04/11/2025

आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिँदै आएका डा. निकोलस भुसाल पक्राउ परेका छन्।

गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए। सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन।

बालुवाटारमा ड्रोन खसाल्नेसहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो। यसक्रममा उनी गोरखा पुगेको भेटिएपछि पक्राउ गरिएको हो।

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
04/11/2025

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेप्से परिसूचक २७ दशमलव ६४ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर...

नेप्सेमा २७ अंकको गिरावट, कारोबार रकम ५ अर्ब माथि
04/11/2025

नेप्सेमा २७ अंकको गिरावट, कारोबार रकम ५ अर्ब माथि

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २७ दशमलव ६४ अंकले घटेर २,५९५...

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार
04/11/2025

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको हो। ब...

विश्वलाई चकित पार्दै चीन, पहाडहरुबीच ‘स्वेज नहर’ निर्माण
04/11/2025

विश्वलाई चकित पार्दै चीन, पहाडहरुबीच ‘स्वेज नहर’ निर्माण

काठमाडौं । चीनले पहाडी पश्चिमी क्षेत्रभरि रेल–सञ्चालित व्यापार कोरिडोर निर्माण गरेको छ। जसले एसिया र युरोपबीचक...

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षरोपण
04/11/2025

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षरोपण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ....

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण सोध्ने अर्थ मन्त्रालयको तयारी, राजीनामा दिन सक्ने
04/11/2025

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण सोध्ने अर्थ मन्त्रालयको तयारी, राजीनामा दिन सक्ने

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई स्पष्टीकरण सोध्ने तयारी ग....

04/11/2025
भगवान् कसम, बुढोपुस्ताले देश समृद्ध बनाउन सक्दैन, ‘अब आउने सरकार जेन–जीपुस्ताको बन्नुपर्छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्...
04/11/2025

भगवान् कसम, बुढोपुस्ताले देश समृद्ध बनाउन सक्दैन, ‘अब आउने सरकार जेन–जीपुस्ताको बन्नुपर्छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘बुढोपुस्ता’ले देश बनाउन नसक्ने ठोकुवा गरेका छन् । ७१ वर्षको उमेरमा पहिलोपटक मतदाता नामावली दर्ता गरेपछि शिक्षामन्त्री पुनले ‘बुढोपुस्ता’ले देश समृद्ध बनाउन नसक्ने ठोकुवा गरेका हुन् ।

उनले जेन–जीलाई अल्छी नगरी मतदाता नामावली दर्ता गर्न अनुरोध गर्दै भने, ‘अब आउने सरकार जेन–जीपुस्ताको बन्नुपर्छ । भगवान् कसम, बुढोपुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन ।’

कर्मचारी आन्दोलनः आज साँझ धितोपत्र बोर्डसँग छलफल गर्दै अर्थ मन्त्रालय
04/11/2025

कर्मचारी आन्दोलनः आज साँझ धितोपत्र बोर्डसँग छलफल गर्दै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितापत्र बोर्डलाई आज छलफलका लागि डाकेको छ। सेवासुविधा कटौतीका विषयमा करिब डे.....

दराजमलको ३ गुणासम्म क्यासब्याक ग्यारेन्टी, विशेष ब्रान्ड अफर र तिब्र डेलिभरी सेवा
04/11/2025

दराजमलको ३ गुणासम्म क्यासब्याक ग्यारेन्टी, विशेष ब्रान्ड अफर र तिब्र डेलिभरी सेवा

काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघि नै आफ्नो ब्रान...

Address

Dillibazar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:30
Tuesday 09:00 - 18:30
Sunday 09:00 - 18:00

Telephone

+9779851170483

Alerts

Be the first to know and let us send you an email when Insurance Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Insurance Khabar:

Share