
16/06/2025
ताकुकोट–माझ लाकुरीबोटलाई केन्द्रमा राखी सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको समृद्ध ताकु युवा समाजको आयोजना र बारपाक सुलिकोट गाउँपालिकाको सहयोगमा प्रतियोगिता आह्वान गरिएको हो। आयोजकका अनुसार प्रतियोगि फोटोले स्थानीय रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति, जनजीवन जस्ता विषय समेट्नुपर्नेछ।
https://voxpopnepal.com/posts/711
गोरखा। स्थानीय संस्कृति, जनजीवन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित बारपाक सुलिकोट गाउँपालिकाम.....