Sparsh Media & Entertainment

Sparsh Media & Entertainment We are event organizing and video production company ..

Happy Father’s Day
11/09/2026

Happy Father’s Day

Congratulations Mr. Yasraj Garach (CEO/Founder) of Sparsh Media & Entertainment forBeing appointed as a Brand Ambassador...
10/09/2026

Congratulations Mr. Yasraj Garach (CEO/Founder) of Sparsh Media & Entertainment for
Being appointed as a Brand Ambassador & Influencer for Khalti BY IME..

काठमाडौं- मोडल तथा अभिनेता एसराज गराच खल्ती बाइ आइएमईको ब्रान्ड एम्बेसडर तथा इन्फ्लुएन्सरमा नियुक्त भएका छ्न् । ...

देशमा आएको बाढी तथा विपद्का कारण प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै SPARSH MEDIA & ENTERTAINMENT PVT. LTD. को तर...
04/09/2026

देशमा आएको बाढी तथा विपद्का कारण प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै SPARSH MEDIA & ENTERTAINMENT PVT. LTD. को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१,००० सहयोग गरेका छौँ।

रकम ठूलो नहोला, तर विपद्को समयमा हरेक सानो सहयोगले पनि अर्थ राख्छ भन्ने हाम्रो विश्वास छ।

हाम्रो Khalti Influencer Award को अवसरमा हामी—सुरज गराच (यसराज)Yasraj Garach, Vikramaditya Shah विक्रमादित्य शाह र Raju Jung Basnet राजु जॅंग बस्नेत ले मिलेर यो सहयोग गरेका हौँ।

🙏 पीडित परिवारहरूप्रति सहानभुति तथा मृतक हरु प्रति हार्दिक श्रद्धान्जलि ।
🇳🇵 सकिन्छ भने सहयोग गरौँ, नसके कम्तीमा सहारा बनौँ।
— SPARSH MEDIA & ENTERTAINMENT

A proud new beginning for SPARSH MEDIA & ENTERTAINMENT. We are delighted to announce that SPARSH MEDIA & ENTERTAINMENT h...
20/08/2026

A proud new beginning for SPARSH MEDIA & ENTERTAINMENT.

We are delighted to announce that SPARSH MEDIA & ENTERTAINMENT has officially signed an MOU with KHALTI by Ime (IME Limited) as the Event Management Partner for the 1st Ever KHALTI INFLUENCER AWARD of Nepal.

This is more than an award. it is a celebration of Nepal’s digital creators, influencers, storytellers and changemakers who are shaping conversations and inspiring a generation.
Together, we are preparing to create a platform that celebrates Influence, Creativity & Impact. 🇳🇵
Vikramaditya Shah Raju Jung Basnet Khalti Influencer Award

Congratulations DEEP MALA DHAKAL for being crowned as a new Miss Nepal 2026…
01/08/2026

Congratulations DEEP MALA DHAKAL for being crowned as a new Miss Nepal 2026…

Best wishes to all the contestants .. news on 1st comment
01/08/2026

Best wishes to all the contestants ..
news on 1st comment

1st time in Nepal.. News on comment box
26/07/2026

1st time in Nepal..
News on comment box

Are you ready..?????
11/06/2026

Are you ready..?????

किड्स क्यापिटल नेपाल २०२६ (सिजन ८)प्रेस विज्ञप्तिमिति: ७ जुन २०२६नेपालका बालबालिका तथा किशोर–किशोरीहरूको व्यक्तित्व विका...
08/06/2026

किड्स क्यापिटल नेपाल २०२६ (सिजन ८)
प्रेस विज्ञप्ति

मिति: ७ जुन २०२६

नेपालका बालबालिका तथा किशोर–किशोरीहरूको व्यक्तित्व विकास, प्रतिभा प्रदर्शन तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको किड्स क्यापिटल नेपाल २०२६ (सिजन ८) को ग्राण्ड फिनाले २०८३ साल जेठ २४ गते (७ जुन २०२६) फिल्म विकास बोर्ड, नेपालमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

देशका विभिन्न स्थानबाट सहभागी भएका प्रतिभाशाली प्रतियोगीहरूले आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सञ्चार कला तथा मञ्च प्रस्तुतिका विभिन्न चरणहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा निम्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो:

• आनन्द कार्की – गायक
• रोशन कुमार श्रेष्ठ – निर्देशक
• महेश के.सी. – वरिष्ठ कोरियोग्राफर
• गौरा राई – सेलिब्रेटी मेकअप आर्टिस्ट
• संगीता श्रेष्ठ – मिसेस दिवा नेपाल २०२५
• अपेक्षा शेर्चन – अन्तर्राष्ट्रिय टिन मोडल
• निहारा तामाङ – किड्स क्यापिटल नेपाल २०२४ विजेता

त्यसैगरी ट्यालेन्ट राउण्डका निर्णायकहरू:
• गोपाल ढकाल – अभिनेता, निर्देशक तथा प्रस्तोता
• शिशिर खाती – कोरियोग्राफर
• प्रेरणा शर्मा – अभिनेत्री

मुख्य विजेताहरू

• किड्स क्यापिटल नेपाल २०२६ ग्राण्ड विनर – जोनस मौनी
• किड्स क्यापिटल नेपाल २०२६ विनर (सिनियर) – चान्सेस बास्याल
• किड्स क्यापिटल नेपाल २०२६ फर्स्ट रनर-अप (ओभरअल) – इम्प्रेसा तामाङ
• मिस क्यापिटल नेपाल (टिन) २०२६ – आश्लेषा थापा मगर
• किड्स क्यापिटल नेपाल २०२६ विनर (जुनियर) – आर्श्री कोइराला
• किड्स क्यापिटल नेपाल २०२६ रनर-अप (जुनियर) – सान्या भट्टराई
• किड्स क्यापिटल नेपाल २०२६ रनर-अप (सिनियर) – सुरभी बस्नेत

उपाधि (सबटाइटल) विजेताहरू

• पब्लिक चोइस फिमेल – सान्या भट्टराई
• पब्लिक चोइस मेल – जोनस मौनी
• मोस्ट पपुलर – चान्सेस बास्याल
• फेसबुक स्टार – चान्सेस बास्याल
• बेस्ट इन फोटोसुट – सान्या भट्टराई
• बेस्ट पर्सनालिटी – आश्लेषा थापा मगर
• मोस्ट कन्फिडेन्ट – इम्प्रेसा तामाङ
• मोस्ट ट्यालेन्टेड – जोनस मौनी
• बेस्ट क्याटवाक – सुरभी बस्नेत तथा चान्सेस बास्याल
• बेस्ट डान्सर – जोनस मौनी
• बेस्ट एक्टर – आर्श्री कोइराला

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण प्रतियोगी, अभिभावक, निर्णायक, प्रायोजक, सञ्चारकर्मी, साझेदार संस्था तथा शुभेच्छुकहरूलाई आयोजक संस्थाहरू हार्दिक धन्यवाद ज्ञापन गर्दछन्।

पब्लिक चोइस फिमेल विजेता सान्या भट्टराई तथा पब्लिक चोइस मेल विजेता जोनस मौनी KHALTI BY IME को आगामी विज्ञापन अभियानमा फिचर हुनेछन्।

किड्स क्यापिटल नेपालले आगामी दिनहरूमा पनि बालबालिका तथा किशोर–किशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता, आत्मविश्वास र व्यक्तित्व विकासका लागि प्रभावकारी मञ्च प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

जारीकर्ता:
स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट
पेजेन्ट नेपाल इन्टरनेशनल
ब्राइट इभेन्ट म्यानेजमेन्ट

Address

Thainba, Godawari
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sparsh Media & Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share