02/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनयन हुनुभएको छ । केसी यसअघि आयोगको सदस्य हुनुहुन्थ्यो ।
पार्टीको केन्द्रिय सचिवालय बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो ।।