Rato Masi

Rato Masi देखाउनेहरूभन्दा फरक

13/12/2025
एनपीएल सिजन २ को फाइनलमा सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले उपाधि हात पारेको छ।
13/12/2025

एनपीएल सिजन २ को फाइनलमा सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले उपाधि हात पारेको छ।

13/12/2025

कोलकाता, भारतमा भएको Messi इभेन्टको वास्तविक अवस्था यस्तो देखियो:

Messi आए, करिब १० मिनेट मात्र दर्शकतर्फ हात हल्लाए र नेताहरूसँग अँगालो मार्दै फोटो खिचाए।

त्यसपछि उनी फर्किए।

यो कार्यक्रम हेर्न केही मानिसहरूले ६०,००० भारतीय रुपैयाँ तिरेका थिए।

भारतमा मेसीलाई १० मिनेट पनि हेर्न नपाएको भन्दै मेसीका समर्थकहरूले स्टेडियममा तोडफोड गरेका छन्।
13/12/2025

भारतमा मेसीलाई १० मिनेट पनि हेर्न नपाएको भन्दै मेसीका समर्थकहरूले स्टेडियममा तोडफोड गरेका छन्।

13/12/2025

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स NPL सिजन–२ को फाइनल खेल्नेछन्।

Gen Z र सरकार बिचको १० बुन्दे सम्झौता
12/12/2025

Gen Z र सरकार बिचको १० बुन्दे सम्झौता

आधिकारिक मूल्याङ्कनले सातै प्रदेशमा क्षति देखाएको छ, जसमा ७७ जनाको मृत्यु, २,४०० भन्दा बढी घाइते र ८४ अर्ब रुपैयाँभन्दा ...
12/12/2025

आधिकारिक मूल्याङ्कनले सातै प्रदेशमा क्षति देखाएको छ, जसमा ७७ जनाको मृत्यु, २,४०० भन्दा बढी घाइते र ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ जसमा २६७१ भवन, १२६५९ सवारी साधन समावेश छन्।

पहिला निकास अनि मात्र निर्वाचन, मिराज ढुङ्गाना ।।
12/12/2025

पहिला निकास अनि मात्र निर्वाचन, मिराज ढुङ्गाना ।।

Address

Anamnagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rato Masi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share