
26/09/2025
एमाले सांसद राजकुमार लेखीले के मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दैछन्? पूरा विवरण👇
यस प्रसंगमा उनले भनेका छन्- म मुख्यमन्त्री बन्ने दौडमा छैन। मुलुक अहिले शोकमा डुबेको छ। सरकार बनाउने र भत्काउने, मुख्यमन्त्री हटाउनेजस्ता खेल शोकको समयमा उपयुक्त हुँदैन। बरु दसै, तिहार र छठ पर्वको अवसरमा मुलुकमा शान्ति र भाइचारा कायम राख्न सबैले शुभकामना आदान-प्रदान गर्नु उचित हुन्छ। पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पनि यही अनुरोध गर्दछु।