06/07/2025
भ्वाइस अफ नेपाल’ किड्स मा भाग लिदै वालिड् का सुबास गोतामे।
२३ असार २०८२, सोमवार
सुबास रेग्मी
स्याड्जा वालिड् का सुबास गोतामे भ्वाइस अफ नेपाल’ किड्सको चौंथो संस्करणमा प्रवेश गरेका छन। ऊन को गित थियो..के गरु … ! स्याङ्जा वालिड् बाट सानै देखी कलाकारिता मा रुचि राखेका गोतामे भ्वाइस अफ नेपाल’ किड्स मा प्रतिस्पर्धा गरिरहेका छन।पछिलो समय हेर्ने कुरा ले पनि ऊन को प्रतिभा लाई बाहिर लाएको थियो।