MetaKhabar

MetaKhabar सत्य, तथ्य तथा निष्पक्ष समाचारको लागि मेटाखबरको फेसबुक पेज लाइक गर्नुहोला ।

दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको...
08/09/2026

दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।

दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले ....

नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा ‘जेनजी’ आन्दोलनपश्चात्को वर्षदिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास...
08/09/2026

नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा ‘जेनजी’ आन्दोलनपश्चात्को वर्षदिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् ।

काठमाडौँ । नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा ‘जेनजी’ आन्दोलनपश्चात्को वर्षदिनमा थुप्रै नीतिगत .....

08/09/2026

बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ ।
08/09/2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ ।

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ । नियमि....

काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् ।
08/09/2026

काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् ।

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका ....

कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरनुभएको छ ।
08/09/2026

कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरनुभएको छ ।

महेन्द्रनगर। कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधू....

बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत...
08/09/2026

बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ ।

भोजपुर। बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम.....

खयर पदमार्ग आन्तरिक पर्यटकम्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खयरखोलादेखि खयरभारानी ताल जोड्ने उकालो पदमार्गमा या...
08/09/2026

खयर पदमार्ग आन्तरिक पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खयरखोलादेखि खयरभारानी ताल जोड्ने उकालो पदमार्गमा यात्रा गर्दै आन्तरिक पर्यटक । बुट्यान नभएको पहाड, हरियाली, हिमाल र एकान्त वातावरण नै खयर क्षेत्रको विशेषता हो । तस्बिरः सन्तोष गौतम/रासस

धान गोड्दै किसानदाङको घोराही उपमहानगरपालिका–१८, रझेनाका किसान धान गोड्दै। तस्बिरः कुलदीप न्यौपाने/रासस
08/09/2026

धान गोड्दै किसान
दाङको घोराही उपमहानगरपालिका–१८, रझेनाका किसान धान गोड्दै। तस्बिरः कुलदीप न्यौपाने/रासस

अनाथ बालबालिका राख्न विशेष होल्डिङ सेन्टरभोटेकोशी नदीमा आएको बाढीको कारण बाबु आमा गुमाएर अभिभावकविहीन भएका बालबालिका राख...
08/09/2026

अनाथ बालबालिका राख्न विशेष होल्डिङ सेन्टर
भोटेकोशी नदीमा आएको बाढीको कारण बाबु आमा गुमाएर अभिभावकविहीन भएका बालबालिका राख्न नुवाकोटको विदुर नगरपालिकाले वडा नं २ स्थित अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयमा स्थापना गरेको ‘विशेष होल्डिङ सेन्टर’ । हिजोदेखि सञ्चालनमा ल्याइएको शिविरमा चार जना बालिका र तीन जना बालकलाई राखिएको छ । बाढीमा परेर रसुवा र नुवाकोटमा बाबु आमा दुवै गुमाएका अनाथ बालबालिका ३० जना सम्पर्कमा रहेकाले उनीहरुलाई राख्न, शिक्षा, स्वास्थ्य, खानपान, सुरक्षा लगायतलाई मध्येनजर गर्दै विशेष होल्डिङ सेन्टर स्थापना गरिएको हो । तस्बिरः रामहरि न्यौपाने/रासस

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when MetaKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MetaKhabar:

Shortcuts

Share