Routine of Dhading

Routine of Dhading . ..

02/09/2026
02/09/2026

भदौ १० गते गएको बाढीले परेको असर रोड क्रस गरेर भित्री खोल्सामा पानी पुगेपछि त्यो पानी निकाल्न गर्न असफल भएको छ अजै |
Video Sorce : Bees Mee

02/09/2026

नागढुंगा मुग्लिङ सडक खन्द मा पर्नी मलेखुको परेवा भिर मा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएलगतै अहिले एकतर्फी बाटो सुचारु भएको छ ।
Video Sorce : Dipendra Tamang

16/07/2026

मुग्लिन-काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत हुग्दी खोला नजिकै ठूलो पहिरो खसेका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ !

15/06/2026

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल आक्रोशपूर्ण शैलीमा “ पोल नहटाए ठेकेदारको खुट्टा भाँच्नु “ भनेर दिए निर्देशन

🗳️ प्रतिनिधि सभा निर्वाचन २०८२📍 धादिङ क्षेत्र नं. २
06/03/2026

🗳️ प्रतिनिधि सभा निर्वाचन २०८२
📍 धादिङ क्षेत्र नं. २

Dhading 1 New Update  source : Gajuri Khaber
06/03/2026

Dhading 1 New Update
source : Gajuri Khaber

नाम: बुद्धिराम चाैधरीठेगाना: घाेराही उप महानगरपालिका     वडा नं. १० लमडरूवा, दाङसम्पर्क नं : 9809845512हिजाे धादिङ देखि ...
03/03/2026

नाम: बुद्धिराम चाैधरी
ठेगाना: घाेराही उप महानगरपालिका वडा नं. १० लमडरूवा, दाङ
सम्पर्क नं : 9809845512
हिजाे धादिङ देखि घर फर्कने क्रममा सम्पर्क बिहिन भएका

धादिङ स्थित गजुरी गाउँपालिका वडा नं ५ पिंडा स्वास्थ्य चौकी नजिकै च्याङ्ली देउराली कुसुण्डे जङ्गलमा प्लास्टिकमा प्याक गरी...
22/02/2026

धादिङ स्थित गजुरी गाउँपालिका वडा नं ५ पिंडा स्वास्थ्य चौकी नजिकै च्याङ्ली देउराली कुसुण्डे जङ्गलमा प्लास्टिकमा प्याक गरी जङ्गलमा फालेको एक शिशु फेला परेकोछ। बच्चाको रेस्कियुको लागी खटीनु भयका ईलाका प्रहरी कार्यालय गजुरी। पिंडा स्वास्थ्य चौकी परीवार स्थानीय लगायत सम्पुणमा धन्यवाद।

20/01/2026

सन्दर्भ आजको घटना ...
मलेखुबाट झन्डै १ किमि दुरिमा रहेको घरमा आज नसोचेको घटना हुन पुग्यो ....
करिब ३ महिना अगाडि आफू ताप्लेजुङ गएको बेला
जडिबुटी बेचिरहेको स्थान बाट आफुले पनि ५०० रुपियाको (निरमसि)नाम जडिबुटी भनेर ल्याएको र आज धार्मिक मान्यता अनुसार मंगलबारको दिन खालीपेटमा खाएमा बिगार परेको भए ठिक हुन्छ भनी खादा खेरी १ जना महिलाको ज्यान गएको छ भने थप अन्य ४ जनाको काठमाडौको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सावधान: जडिबुटी भन्दैमा बिना जानकार खानु स्वस्थ्यको लागि हानीकारक छ र हातमा भिरेर जडिबुटी भन्दै गाउँ पस्ने व्यापारीले बेच्ने गरेको औषधि के कस्तो हुन्छ सचेत भएर किन्न अनुरोध गर्दछौ ।

Address

Gajuri
Kathmandu
4500

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share