Nagarik Update

Nagarik Update देश बिदेशका ताजा र निष्पक्ष समाचार अपडेटको लागि हाम्रो पेज Nagarik Update लाई Follow गर्नुहोला ! धन्यवाद
www.nagarikupdate.com
(2)

नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल पठाउन सक्नुहुने छ ।

भदौ २३ को जेन–जी आन्दोलनमा जीवन गुमाएका वीर शहीदहरूको स्मरणमा बुटवलस्थित Gen Z Cafe को आयोजनामा ‘जेन–जी शहीदप्रति हार्दि...
08/09/2026

भदौ २३ को जेन–जी आन्दोलनमा जीवन गुमाएका वीर शहीदहरूको स्मरणमा बुटवलस्थित Gen Z Cafe को आयोजनामा ‘जेन–जी शहीदप्रति हार्दिक श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा शहीदहरूको बलिदान र परिवर्तनको सपनालाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। 🕯️❤️🇳🇵

30/08/2026
29/08/2026

चार दिनदेखि सम्पर्कविहीन प्रहरी जवान राजेन्द्र महतरा, परिवारको खोजी कार्य तीव्र बनाउन आग्रह💔🥲
एक शेयरले पनि खोजी कार्यमा सहयोग पुग्न सक्छ। 🙏 उहाँको सकुशल उद्धारका लागि सबैले प्रार्थना गरौँ।

नेपालको विपद्मा युएईको ठूलो साथ: बाढीपीडितका लागि १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राहत घोषणानेपालको प्राकृतिक विपद् र पी...
28/08/2026

नेपालको विपद्मा युएईको ठूलो साथ: बाढीपीडितका लागि १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राहत घोषणा

नेपालको प्राकृतिक विपद् र पीडामा युएई (UAE) ले ठूलो मलम लगाएको छ। बाढीपीडितको उद्धार र राहतका लागि युएईले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी) को आपत्कालीन सहयोग घोषणा गरेको छ। यो कठिन घडीमा मित्रताको उत्कृष्ट उदाहरण बनेको छ। 🇦🇪🇳🇵

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/१२ गते ०७:०० बजेसम्म)
28/08/2026

रसुवा जिल्लामा आएको बाढी अपडेट (मितिः २०८३/०५/१२ गते ०७:०० बजेसम्म)

बिहान उठ्ने बितिकै मनकामना माताको दर्शन: Good Morning ! We are from Manakamana Temple, Gorkha. 💗🙏
28/08/2026

बिहान उठ्ने बितिकै मनकामना माताको दर्शन: Good Morning ! We are from Manakamana Temple, Gorkha. 💗🙏

28/08/2026

जनै पूर्णिमा, रक्षा बन्धन, ॠषि तर्पनी पूर्णे तथा क्वाति खाने दिनको यहाँहरूमा शुभकामना ।

27/08/2026

कृपया सम्पूर्णले हाम्रो नयाँ पेजलाई माया गरिदिनुहोला

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nagarik Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share