Baha "बह"

Baha "बह" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baha "बह", Digital creator, Kathmandu.

29/04/2025

सहकारी पिडितलाइ उचालेर
रबि लामिछानेलाइ थुनेर कस्ले के पायो ?
ओलीले प्रधानमन्त्री पाए
रमेश लेखकले गृहमन्त्री पाए
आरजुले परराष्ट्र मन्त्री पाइन
गगनले शेरबहादुरको स्याबासी पाए
सिरोहियाले बिज्ञापन र कमिसन पाए
रामेश्वरले बधाइ र छेकान पाए
सुर्य थापाले केपीको आश्वासन पाए
पृथ्वीसुब्बाले संचारमन्त्री पाए
बिश्वप्रकाशले गगन सक्न पाए
रामहरी खतिवडाले देउवाको जागिर पाए
आम नेपालीले सास्ती पाए
अनि सहकारी पिडितले केरा पाए ?
अझै उचालिए हुन्छ है
सोझा सहकारी पिडितसॅग भएको २/४ सय रुपैया ठगेर नेता बन्न खोज्ने कथित पिडित हो !

बब्बाल छ है: 'Ma Ta Fan Bhaye' song of new upcoming movie "Pitambar" is currently trending with more than 1.9 millions+ ...
19/02/2025

बब्बाल छ है: 'Ma Ta Fan Bhaye' song of new upcoming movie "Pitambar" is currently trending with more than 1.9 millions+ views. Many people are making reels and enjoying it as well. ❤️🔥

17/02/2025

पिताम्बर को गित 😜

गायिका एलिना चौहान र विष्णु सापकोटा आजबाट कानुनी रुपमा अलग भएका छन् । सामाजिक सञ्जालमार्फत एलिनाले यसको पुष्टि गर्दै यस्...
11/02/2025

गायिका एलिना चौहान र विष्णु सापकोटा आजबाट कानुनी रुपमा अलग भएका छन् । सामाजिक सञ्जालमार्फत एलिनाले यसको पुष्टि गर्दै यस्तो भावुक स्ट्याटस लेखेकी छिन्

" प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29) "

10/02/2025

आज !!

‘एक्टर: टेक वन’को चर्चासँगै ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्धDivya Rayamajhi
09/02/2025

‘एक्टर: टेक वन’को चर्चासँगै ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
Divya Rayamajhi

हाम्रो चलचित्र पिताम्बर को गीत ‘ म त Fan भए यारु  मगलबार दिउसो ३ बजे बुढा सुब्बा युटुब च्यानल बाट आउदै छ।  धन्यबाद 😍🙏 Kh...
09/02/2025

हाम्रो चलचित्र पिताम्बर को गीत ‘ म त Fan भए यारु मगलबार दिउसो ३ बजे बुढा सुब्बा युटुब च्यानल बाट आउदै छ।
धन्यबाद 😍🙏 KhadkaSupushpa Bhatta KandelDivya RayamajhiDivya DevSurakshya PantaGaurav BistaAnoop Bikram ShahiPrammod Agrahari

07/02/2025

Running successfully 2nd week.

06/02/2025

AKTOR Nepali Film हेरिसकेपछी Niti Shah जि को प्रतिक्रिया ।। तपाइहरुले हेर्नू भयो त AKTOR TAKE ONE प्रतिक्रिया दिनुहोस है त !!

02/02/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Baha "बह" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share