Arun Crestha

Arun Crestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arun Crestha, Digital creator, Kathmandu.

17/07/2026

समयले धेरै कुरा सेकायो तर ,
समयमै सिकाएन ।😏

13/07/2026

समय बदलियो, सम्झना उस्तै छन्।
( चुनिखेलको चिनारी – प्रवेशद्वार )

09/07/2026
सरकारको विरोध गरेको होइन हामी यो जरिवाना तिर्न तयार छौँ। तर सरकारले पनि यो कुरामा ध्यान दिन जरुरी छ। सरकारले ट्राफिक निय...
27/06/2026

सरकारको विरोध गरेको होइन हामी यो जरिवाना तिर्न तयार छौँ। तर सरकारले पनि यो कुरामा ध्यान दिन जरुरी छ।

सरकारले ट्राफिक नियम मिचेमा ५० हजार सम्म जरिवाना तिराउने नियम ल्याउन लागेपछि जनताले यस्तो क्षतिपूर्ति पाउने नियम पनि आउनु पर्ने बताएका छन् ।

✅ बाटोमा देखिएको खाल्डो २४ घण्टाभित्र नपुरेमा : Rs.100,000
✅ ट्राफिक बत्ती बिग्रेको अवस्थामा नबनाएमा : Rs.100,000
✅ ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा : Rs.50,000
✅ राति सडक बत्ती बिग्रिएर नबलेमा : Rs.50,000
✅ ट्रायल पास भएको ७ दिनभित्र लाइसेन्स नदिएमा : Rs.100,000
✅ आकाशको पानी जम्मा भई सडक डुबाएमा : Rs.500,000
✅ बाटोमा खाल्डो वा पानी जमेर सवारी दु'र्घटना भएमा : Rs.20,00,000
✅ फुटपाथमा हिँड्ने ठाउँ राम्ररी नछुट्याएमा : Rs.50,000
✅ साइकल लेन नबनाएमा : Rs.100,000
✅ कागजात प्रक्रिया अनलाइन / पारदर्शी नबनाएमा : Rs.100,000
✅ सडकको लेन र मार्किङ स्पष्ट नभएमा : Rs.50,000
✅ सडक संकेत (साइन बोर्ड) स्पष्ट नदेखिने भएमा : Rs.50,000
✅ एम्बुलेन्सलाई बाटो दिने प्रणाली नबनाएमा : Rs.200,000
✅ राजमार्गमा हरेक ३ किलोमिटरमा पार्किङ सहितको सार्वजनिक शौचालय नबनाएमा : Rs.100,000
✅ पर्याप्त सुरक्षा नभएको कारण सवारी चोरी भएमा : Rs.10,000,00
आदि आदि तपाईहरुले पनि यसमा थप्दै जान सक्नुहुनेछ।

यदी यसो हो भने....सरकार, सरोकार विभागका लागि पनि निम्न लिखित जरिवाना लागु गरियोस् ।

22/06/2026

Messi

Address

Kathmandu

Telephone

+9779745668342

Website

Alerts

Be the first to know and let us send you an email when Arun Crestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arun Crestha:

Shortcuts

Share