Gazzbako Online TV

Gazzbako Online TV Sports, idea, entertainment, meaning, politics, education and health news page.

31/10/2024

हैदरावादको बजारमा रहेको एक पसलमा पटाकाका कारण आगलागी हुँदा मानिसहरु एक्कासी भागाभाग भयो।

16/10/2024

झापाको बाह्रदशी-४ नेवार गाउँमा मोटर चोर पक्राउ गरिएको छ

कटुवा पेस्तोल सहित एक जना पक्राउ जिल्ला रौतहट गढीमाई न.पा.-१ समनपुर बस्ने रामप्रताप राउतको छोरा अ.बर्ष ५१ को  बिरेन्द्र ...
04/08/2024

कटुवा पेस्तोल सहित एक जना पक्राउ
जिल्ला रौतहट गढीमाई न.पा.-१ समनपुर बस्ने रामप्रताप राउतको छोरा अ.बर्ष ५१ को बिरेन्द्र राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा यस ई.प्र.का, गरुडा रौतहटबाट प्रहरी टोली खटी गई निजको घरको आँगनमा खोज तलास गर्ने क्रममा झारपातले छोपी लुकाई छिपाई कटुवा पेस्तोल राखेको अवस्थामा फेला पारी बरामद गरी कटुवा पेस्तोल र निज बिरेन्द्र राउत समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला रौतहट प्रहरीले जानकारी दिनू भयो।

झापाका एक Student ले 12 result मा D+ लेराएर आफ्नो बाबालाई A+ आए नि D+ आए नि खाने भात नै हो जाने घाट नै हो भनेपछि रामधुला...
02/08/2024

झापाका एक Student ले 12 result मा D+ लेराएर आफ्नो बाबालाई A+ आए नि D+ आए नि खाने भात नै हो जाने घाट नै हो भनेपछि रामधुलाई भेटेका छन्।
#न्युज

02/08/2024

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा २३ वर्षीया महिला हिरा शाहलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

02/08/2024

प्रभु बैंकमा १ करोड १० लाख ४३ हजार रुपैंया फिक्स डिपोजीट नै गायब !
बैंकले दिएकाे स्टेटमेन्ट, व्यालेन्स सर्टिफिकेट र डिपाेजिट रिसिभ पनि बैंकले हाेइन भनेपछि के भन्ने ...???
(प्रभु बैंक बिर्तामाेड शाखा)

एक नायक अन्तिम स्वास सम्म कर्तव्यमा मरेका छन् । तमिलनाडु स्कूल बस चालक हृदयघात भएको बेलामा सडकको छेउमा बच्चाहरूले भरिएको...
02/08/2024

एक नायक अन्तिम स्वास सम्म कर्तव्यमा मरेका छन् । तमिलनाडु स्कूल बस चालक हृदयघात भएको बेलामा सडकको छेउमा बच्चाहरूले भरिएको बसलाई सुरक्षित रूपमा रोक्छन्। अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

02/08/2024

मनिस खाएको बाघले हिजो राती पाडो पनि खाएको छ । बाघ नियन्त्रण गर्न आएको टोलीले बाघ अन्त नभागोस भनेर उखुबारी नजिक पाडो राखिएको थियो ।
#न्युज

Big News: पशुपतिमा चलिरहेको कोटिहोममा यही शनिबार भारतबाट विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य जी महाराजक...
01/08/2024

Big News: पशुपतिमा चलिरहेको कोटिहोममा यही शनिबार भारतबाट विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य जी महाराजको आगमन हुने भएको छ ।
#न्युज

" सक्नु हुन्छ भने हात तान्नु सक्नु हुदैन भने खुट्टा नतान्नु।"👏👏गोरु को प्रिय भोजन मयूर हो ।धेरैजनाले भूलवश उहाँको एउटा व...
01/08/2024

" सक्नु हुन्छ भने हात तान्नु सक्नु हुदैन भने खुट्टा नतान्नु।"👏👏
गोरु को प्रिय भोजन मयूर हो ।
धेरैजनाले भूलवश उहाँको एउटा वाक्यलाई भिडियो बनाएर ट्रोल बनाउनु भएको देखेँ। हाम्रो नेपाली भाषामा एक शब्दको दुई वा त्यो भन्दा अनेक अर्थ भए त्यो शब्दलाई अनेकार्थी शब्द भनिन्छ । सायद धेरैले नजानेर वा आफैँलाई थाहा नभएर यो गर्नुभएको हुनसक्छ। आदरणीय मित्रजन एवम् फेसबुकका बुद्धिजीवी साथीहरू ! भाषाको कुरा गर्दा गोरुले मयूर खान्छ। मयूर भनेको चरा रूपि मुजुर होइन। यो मयूर हो र त्यो मयूरको अर्थ एक विशेष तरिकाको फूल हो जुन गोरुलाई निकै प्रिय हुन्छ। मयूर भनेको मुजुर भन्न खोजिएको होइन। मयूर शब्दको दुई अर्थ हुन्छ । एउटा त चरा हो तर चरा भन्दा पनि मयूर शब्दको अर्थलाई बढी फूल भन्ने बुझिन्छ। हाम्रोतिर पछि मजुर वा मुजुरलाई पनि मयूर भन्न थालेकाले अहिले त्यसलाई पनि मयूर भनिन्छ तर मयूरको अर्थ फूल नै हो । अहिले शब्दकोषले मयूरको अर्थमा फूल र मुजुर ( अर्थात् चरा ) दुबै रखिदिएको छ। अझ रोचक कुरा त मुजुर शब्दकि अर्थ पनि फूल नै हो।कुनै कुनै शब्दको धेरै अर्थ हुन्छ। त्यत्रो ७ घण्टाको कथामा के के कुरा बोलिन्छ तर सम्पूर्ण भिडियो काटेर एउटा वाक्य र क्लिप राख्दै भिडियो सम्प्रेषण गर्नेहरू देख्दा पनि अचम्म लाग्छ। भगवान् पशुपतिनाथले सबैको कल्याण गरून् साभारसुलभजि ।
हरे कृष्ण
#न्युज

01/08/2024

बचत कर्ताको १ करोड १० लाख ४३ हजार रुपैयाँ ठगि गरेको पाईएपछि आज प्रभु बैंक बिर्तामोड शाखामा भिड बढेको छ । झापा बिर्तामोडकी मञ्जु नेपालले गत पौषमा जम्मा गरेको उक्त रकम खातामा नभएको पाईएपछि बैंकमा तनाब उत्पन्न भएको हो । थप भिडियामा हेरौं
#न्युज

अन्तत: जनस्तरबाट चर्को आलोचना भएपछि पछि हट्यो सरकार : राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन...
01/08/2024

अन्तत: जनस्तरबाट चर्को आलोचना भएपछि पछि हट्यो सरकार : राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
#न्युज

Address

Kathmandu

Telephone

+9779822700002

Website

Alerts

Be the first to know and let us send you an email when Gazzbako Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gazzbako Online TV:

Share