Nepalface

Nepalface सत्य र तथ्यमा आधारित समाचारका लागि nepalface.com

बिद्युतीय खरिद प्रणाली ई–जीपी बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किनुपर्ने अवस्था सिर्जना हुँदा बोलपत्र आह्वानदेखि खोल्...
15/09/2026

बिद्युतीय खरिद प्रणाली ई–जीपी बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किनुपर्ने अवस्था सिर्जना हुँदा बोलपत्र आह्वानदेखि खोल्ने, प्रस्ताव मूल्याङ्कन गर्ने र प्रत्येक चरणका समयसीमा व्यवस्थापन गर्नसम्म कठिनाइ उत्पन्न हुन्छ । अझ महत्वपूर्ण कुरा, यसले मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृतिहरूले पुनः प्रश्रय पाउने जोखिम बढाउँछ ।
https://www.nepalface.com/content/160000/2026-09-15/

अर्थमन्त्री वाग्ले असोज १ गते भारत जाँदै
15/09/2026

अर्थमन्त्री वाग्ले असोज १ गते भारत जाँदै

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्.....

प्रमुख नापी अधिकृत बिष्टको काठमाडौंको नापी कार्यालयको प्रमुख हुने र कुँवरको ललितपुरको प्रमुखमा थमौती हुने दौडधूप देखेर भ...
15/09/2026

प्रमुख नापी अधिकृत बिष्टको काठमाडौंको नापी कार्यालयको प्रमुख हुने र कुँवरको ललितपुरको प्रमुखमा थमौती हुने दौडधूप देखेर भूमिब्यवस्था मन्त्रालयका कर्मचारीहरु ‘कसैलाई खातमाथि खात, कसैलाई पुर्पुरोमा हात’ भन्ने उखान जुन सरकार आए पनि चरितार्थ हुँदोरहेछ भन्न थालेका छन् ।
https://www.nepalface.com/content/160006/2026-09-15/

कारबाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी
15/09/2026

कारबाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध ग...

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले जवाफ दिने
15/09/2026

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न....

15/09/2026

ई–टेण्डर बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किंदा ठेक्कामा मिलेमतो, धम्की र गुन्डागर्दीले प्रश्रय पाउँछन् :घिसिङ
समाचार कमेन्टमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
15/09/2026

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधा...

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
15/09/2026

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यव....

सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको ५ बुँदे परिपत्र
15/09/2026

सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको ५ बुँदे परिपत्र

काठमाडौँ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँ.....

लोकसेवा पास गरेर आएका इन्जीनीयरहरुले कार्यालय प्रमुख अनन्तकुमार देवको सेटिङ र आर्थिक चलखेललाई साथ नदिने भएपछि मस्टर रोलक...
15/09/2026

लोकसेवा पास गरेर आएका इन्जीनीयरहरुले कार्यालय प्रमुख अनन्तकुमार देवको सेटिङ र आर्थिक चलखेललाई साथ नदिने भएपछि मस्टर रोलका कर्मचारीलाई सम्पूर्ण जिम्मा दिइएको हेल्लो सरकारमा परेको उजुरीमा उल्लेख छ । लोकसेवा पास गरेर आएका कर्मचारीहरुले मापदण्डविपरीतको कार्य नगर्ने हुनाले उनीहरुलाई जिम्मेवारीबाट सीमित गरेर राखिएको छ ।
https://www.nepalface.com/content/159990/2026-09-15/

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9774102682

Alerts

Be the first to know and let us send you an email when Nepalface posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalface:

Shortcuts

Share