Nepali Khabar

Nepali Khabar Nepali khabar is a online news channal. Nepali Khaber is a news channal in Nepal where it is all types of news and information provide to the audience.

19/05/2026

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रतिपरिवार २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।

15/05/2026

Good News : ऐलानी जग्गामा बसोबास गरिरहेका नागरिकका लागि सरकारको ठूलो घोषणा - १ वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

14/05/2026

म प्रधानमन्त्री भइदिएको भए आज सबै मानिसहरू हाँसिरहेका हुने थिए। - हर्क साम्पाङ

13/05/2026

देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, यो त ढोका बिना को शौचालयजस्तै भयो ।
- हर्क साम्पाङ😜

13/05/2026

संसद् कस्तो मिस भैराको रैछ!
बल्ल संसद् जस्तो लाग्न थाल्यो 😀😀

12/05/2026

हिजो म संसद्‌मा निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ : अर्थमन्त्री स्वर्णिम वाग्ले

16/04/2026

ठूलो संख्यामा प्रयोगकर्ताले मास रिपोर्टिङ गरेपछि हर्क साम्पाङको फेसबुक पेज निलम्बन भएको छ।

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।हाम्रो तार्फबाट धेरै शुभकामना।-Rabi Lamichhane
14/04/2026

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।
हाम्रो तार्फबाट धेरै शुभकामना।
-Rabi Lamichhane

गृहमन्त्रीको नयाँ घोषणा — ‘पिर्के सलामी’ अस्वीकारगृहमन्त्री सुधन गुरुङले आफूले ‘पिर्के सलामी’ नलिने निर्णय सार्वजनिक गर्...
12/04/2026

गृहमन्त्रीको नयाँ घोषणा — ‘पिर्के सलामी’ अस्वीकार
गृहमन्त्री सुधन गुरुङले आफूले ‘पिर्के सलामी’ नलिने निर्णय सार्वजनिक गर्नुभएको छ। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयको भ्रमणका क्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
भेटका अवसरमा सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बरालले उहाँलाई स्वागत गर्नुभएको थियो।
यस निर्णयलाई कतिपयले सकारात्मक कदमका रूपमा लिएका छन् भने यसबारे विभिन्न प्रतिक्रिया पनि आएका छन्।
“पिर्के सलामी” भन्नाले उच्च पदस्थ व्यक्तिलाई प्रभावित पार्न वा खुसी बनाउनका लागि गरिने अत्यधिक झुकावयुक्त, औपचारिकताभन्दा बढी देखिने सम्मानलाई जनाउँछ। यसलाई प्रायः चाप्लुसीपूर्ण सलामीका रूपमा पनि बुझिन्छ, जहाँ सामान्य नियमभन्दा बढी प्रदर्शनमुखी व्यवहार देखिन्छ।
त्यसैले गृहमन्त्रीको “पिर्के सलामी नलिने” भनाइले अनावश्यक वा अतिरञ्जित सम्मानभन्दा सरल र मर्यादित व्यवहारलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको बुझिन्छ।

Address

Kathmandu
44600

Telephone

9811965291

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Khabar:

Shortcuts

Share