
06/09/2025
1 Click मा फोटोको Background हटाउनुहोस् | Photoshop Background Remove Tutorial in Nepali
यस भिडियोमा तपाईंले सिक्नुहुनेछ:
-Photoshop मा फोटो import गर्ने
-Background हटाउनको लागि विभिन्न tools (magic wand, quick selection, pen tool) को प्रयोग गर्ने
-Background remove गरेपछि photo लाई कसरी save गर्ने
नमस्ते, आजको भिडियोमा म तपाईंलाई Adobe Photoshop प्रयोग गरेर फोटोको background कसरी सजिलै हटाउन सकिन्छ भनेर सिकाउनेछु। यो tutorial beginners ....