KOOL 90.3 FM

KOOL 90.3 FM अत्ति नै रमाईलो

१७ गतेको बैठकमा भएको तोडफोड छानबिन गर्न समिती गठन !
01/06/2026

१७ गतेको बैठकमा भएको तोडफोड छानबिन गर्न समिती गठन !

01/06/2026

पेलेरै जान प्रतिस्पर्धा गर्न तयार ? सभामुखको जवाफ

01/06/2026

प्रधानमन्त्रीले भारतको जग्गा मिचेको बिसयमा अर्जुन नरसिंह केसि को जवाफ ..
***nshah

01/06/2026

संसदमा एमाले काङ्ग्रेस बाट बि*रोध !
सभामुख लाई बचाउन हम्मेहम्मे 🙊

01/06/2026

भारतले मात्र हैन नेपालले पनि भारतको जग्गा मिचेको रैछ! प्रधानमन्त्रीको यो बोली अहिले बिवादको बिषय बनेको छ !
***nshah

31/05/2026

एमालेका ऐन महरले सांसदहरुको जिउमा चढेर रोष्ट्रमतर्फ लम्किँदा मर्यादापालकहरुले उनलाई रोकेका छन ।

प्रधानमन्त्री वालेन्द्र शाहले लगाएको सेतो जुत्ता गोल्डस्टार भएको खुलेपछि चर्चा 🙏 प्रधानमन्त्री B***n ले स्वदेशी उत्पादन ...
29/05/2026

प्रधानमन्त्री वालेन्द्र शाहले लगाएको सेतो जुत्ता गोल्डस्टार भएको खुलेपछि चर्चा 🙏 प्रधानमन्त्री B***n ले स्वदेशी उत्पादन लाई प्राथमिकता दिईदै 🙏

***nshah
प्रधानमन्त्री वालेन्द्र शाहले लगाएको जुत्ता गोल्डस्टार भएको खुलेसंगै सो कुराले चर्चा पाएको छ ।
संसद्को बजेट भाषणपछि बाहिर निस्कने क्रममा रास्वपा सांसद विदुषी राणासँग भने उनी केहीबेर गफिए। त्यस क्रममा उनले आफूले लगाएको सेतो जुत्ता देखाउँदै ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि’ भन्दै गोल्डस्टार जुत्ता देखाएका थिए।
विदुषी गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिक हुन्। प्रधानमन्त्री बालेनले लगाउने गरेको सेतो जुत्ता गोल्डस्टार भएको आज खुलेको हो।

स्वदेशी उत्पादन 🙏

२१ % ले बढ्यो कर्मचारीको तलब,  न्यूनतम तलब ४० हजार
29/05/2026

२१ % ले बढ्यो कर्मचारीको तलब, न्यूनतम तलब ४० हजार

२१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक      #अत्ति_नै_रमाईलो
29/05/2026

२१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक #अत्ति_नै_रमाईलो

गणतन्त्र दिवस २०८३ को सम्पुर्णमा हार्दिक शुभकामना 💐
29/05/2026

गणतन्त्र दिवस २०८३ को सम्पुर्णमा हार्दिक शुभकामना 💐

Address

Bhotahity
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KOOL 90.3 FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share